जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ
काठमाडौंको / टुँडिखेलमा संविधान दिवस मनाइएको छ। कोरोना महामारीले सदा वर्षझैं यस वर्ष भने भव्यताका साथ संविधान दिवस मनाइएन। उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री, मन्त्रीगण र उच्चपदस्थ अधिकारीको सहभागिता थियो।भने यस वर्ष गत वर्षको जस्तो गरेर कार्यक्रममा सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। यसअघिका वर्षमा यस अवसरमा साँस्कृतिक कार्यक्रम गरी भव्यताका साथ संविधान दिवस मनाइने गरिन्थ्यो। तर यस बर्ष कोरोना भाइरस कोभिड १९ को माहामारीले गर्दा पहिलाको जस्तो भब्य कार्यक्रम गरेर भने मनाउन सक्ने स्थिति नरहेकोले सामान्य तरिकाले सविधान दिवस मनाइयो ,दोस्रो संविधान सभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो।
तस्बिरहरू :.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)