Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस सभापति देउवा चिवालयमा कार्यरत १जनामा कोरोना पोजेटिभ  देउवाको स्वाब संकलन गर्ने तयारीमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०७७
  • 5.1K
    SHARES

कांग्रेस सभापति देउवा सचिवालयमा कार्यरत १जनामा कोरोना पोजेटिभ  देउवाको स्वाब संकलन गर्ने तयारीमा ।

शेरबहादुर देउवाको निजी सचिवालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि देउवा होम आइसोलेसनमा बस्नुभएको देउवाका स्वकीय सचिव भानु देउवाले जनाकारी दिनुभएको हो । देउवाको स्वाब संकलन गर्ने तयारी भइरहेको र चिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको भएता पनि एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति देउवा बालुवाटार बैठकमा सहभागि नहुने निश्चित भएको देउवाका स्वकीय सचिव भानु देउवाले जनाए ।

बुधबार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा बिहीबारका लागि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँगको भेट तय भएको भएता पनि सभापति देउवा होम आइसोलेसनमा बसे संगै परिषदको बैठक बिहीबार बस्ने भनिएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४