Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकामा सवारीमा जोरविजोर यथावत भएता पनि निषेधाज्ञा अन्त्य


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०७७
  • 4.7K
    SHARES

जन न्युज नेपाल खवर प्रतिनिधि  काठमाडौँ !
काठमाडौँ / उपत्यकामा एक महिनादेखि लगाइएको निषेधाज्ञा अन्त्य भएको छ । निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने कायमै राखिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । प्रशासनले सूचना जारी गर्दै खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न सभा, जुलुस गर्न भने निषेध गरेको छ ।जात्रा, महोत्सव, भोज पनि निषेध गरिएको छ ।

त्यसैगरी, मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न छैन ।भने बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोक लगाइएको छ । यस्तै सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको भएता पनिकाठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयहरुले पसल व्यवसाय खुला गर्न पहिले नै दिएको भएता पनि आज भने यसअघि लगाइएको नियम परिवर्तन गर्दै सबै पसल व्यवसाय सातै दिन खुल्न पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४