Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

करेन्ट लागेर दैलेखमा एकजनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३१ २०७७
  • 2.8K
    SHARES

करेन्ट लागेर दैलेखमा एकजनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउँदका अनुसार बिजुलीका पोल विस्तार गर्ने क्रममा करेन्ट लाग्दा बुधबार दिउँसो १२ बजे भैरवी गाउँपालिका २ बडचिन्मायाका २४ वर्षीय पुष्कर थापाको मृत्यु भएको हो ।
‘विद्युतको नयाँ पोल हाल्ने क्रममा उक्त पोल ढली पुरानो विद्युत संचालित लाइन छुँदा करेन्ट लागि घटना स्थलमै मृत्यु र सोही ठाउँका २६ वर्षीय भुपेन्द्र थापा पनि घाइते हुदा उनको दुल्लु अस्पतालमा उपचार भैरहेका प्रहरी निरीक्षक साउँदले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४