Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत कोरोना संक्रमणबाट धेरै प्रभावित मुलुकको दोस्रो स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३० २०७७
  • 2.4K
    SHARES

भारत कोरोना संक्रमणबाट धेरै प्रभावित मुलुकको दोस्रो स्थानमा
विश्वभर कुल संक्रमितको संख्या २ करोड ९४ लाख ३३ हजार पुगेको छ । तिमध्ये २ करोड १२ लाख ६४ हजार निको भइसकेका छन । कोरोनाका हालसम्म ९ लाख ३२ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ ।
भारत कोरोना भाइरस संक्रमणबाट धेरै प्रभावित मुलुकको दोस्रो स्थानमा छ । भारतमा अहिलेसम्म ४९ लाख २६ हजार ९ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८१ हजार ९ सय ११ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या असी हजार नाघेको छ । हिजो मात्र एक हजार ५४ जनाको मृत्यु भएसँगै कोरोनवाट ज्यान गुमाउनेको संख्या ८० हजार ८ सय आठ पुगेको हो ।
सक्रिय संक्रमितको संख्या भने ९ लाख ८९ हजार ८ सय रहेको छ । ३८ लाख ५६ हजार भन्दा बढी निको भएर घर फर्केका छन । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४० हजार कोरोना संक्रमित थपिएका छन । एकैदिन चार हजार ३ सय २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४