Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चार वर्षपछि हवाई भाडा पुनरावलोकन गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २९ २०७७
  • 3.7K
    SHARES

चार वर्षपछि हवाई भाडा पुनरावलोकन गरिँदै

जन न्युज नेपाल खवर प्रतिनिधि 
चार वर्षपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फको हवाई भाडा पुनरावलोकन अध्ययन सुरु गरेको छ । प्रत्येक दुईरदुई वर्षमा भाडादर पुनरावलोकन हुने प्रावधान भएकाले आन्तरिक तर्फको हवाई भाडा पुनरावलोकन सुरु भएको हो ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार मुलुकभर लागू हुनेगरी र दुर्गम क्षेत्रलाई सहुलियत पुग्ने गरी भाडादर पुनरावलोकन गरिने जनाएको हो ।
हाल सुगम र दुर्गम गन्तब्यमा कायम गरिँदै आएको विदेशी यात्रु लक्षित उच्च भाडादरमा पनि पुनरावलोकन गर्ने तयारी गरिने भएको छ। मन्त्रालयका अनुसार ट्रंक रुटमा उच्च सीमाभन्दा कम र स्टल रुट (विकट गन्तब्य) को हकमा भने उच्च सीमाभन्दा केही थप प्रतिशत लिएको आधार बनाएर पुनरावलोकन गरिने जनाइएको छ। मन्त्रालयले हवाई इन्धन महँगो हुँदा भाडा महँगो भएको भन्दै घटाउन वाणिज्य मन्त्रालयमा प्रस्ताव समेत गरेको छ।
मन्त्रालयका अनुसार विशेष प्रथम प्राथामिकतामा कर्णाली र सुदूरपश्चिम प्रदेशमाका सर्वसाधरणलाई यातायातको पहुँच पु¥याउने उदेश्यसहित दुर्गम क्षेत्र हवाई कोष स्थापना समेत गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४