कोरोनाविरुद्धको तेस्रो चरणको खोप चाँडै परीक्षण गरिने !
काठमाडौं बेलायतकोे अक्सफोर्ड र अस्ट्राजेनेका युनिभर्सिटीले तयार पारेको कोरोनाविरुद्धको तेस्रो चरणको खोप पूर्णरुपमा सुरक्षित नभएकाले सुरुमा यसको प्रयोगले बिरामीलाई साइड इफेक्ट भएपछि रोकिएको खोपको परीक्षण अध्ययन अनुसन्धान गरी सुरक्षित हुने भएपछि केही समयमा नै यसको परीक्षण र वितरण सुरु गरिने बेलायतका स्वास्थ्य सचिव म्याट ह्यान्ककले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार विश्वभर कोरोना भाइरसविरुद्धका सम्भावित करिब १ सय ८० खोपको काम भइरहेपनि कसैले पनि क्लिनिकल परीक्षण पूरा नगरेको जनाएको छ ।