Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधवकुमार नेपालको स्थायी कमिटी बैठकमा १७ बुँदे लिखित सुझाव ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २८ २०७७
  • 3.7K
    SHARES

माधवकुमार नेपालको स्थायी कमिटी बैठकमा १७ बुँदे लिखित सुझाव ।

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गर्नु मात्रै एकता होइन, सरकार पार्टीले चलाउनु पर्ने भन्दै स्थायी कमिटी बैठकमा १७ बुँदे सुझाव धारणा पेश गरेका छन् ।

नेपालले एकताको सन्देश दिन साविक कमिटीमा रहेका कसैलाई पनि अपमान नहुनेगरी कमिटी निर्माण गर्नुपर्ने भन्दै यो दुई पार्टी बीचको एकता हो । पार्टी एकता मूलतः साविक कमिटीहरू बीचको एकता हो भन्ने बुझनु पर्ने भन्दै उनले अध्यक्षहरू नै पार्टीका प्रमुख भएता पनि यसलाई दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट वा समझदारीको आधारमा मात्र भनेर व्याख्या गर्न नसकिने हुदा समग्र पार्टी पंक्तिको एकता भएकाले निश्चित विधिमा आधारित भएर एकता गर्नुपर्छ र सोहीअनुसार जिम्मेवारी दिनुपर्ने नेपालले जिकिर गरेका छन् ।

पार्टी सचिवालय र स्थायी कमिटीको निर्देशन र ’सर्कुलर’ अनुरुप साविक कमिटीका सिनियरलाई राखेर एकीकृत कमिटी निर्माण गर्नुपर्ने भन्दै उनले अधिवेशनमा निश्चित विधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयां युवा लाई पार्टीको जिम्मेवारी दिने सुनिश्चितता गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४