Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मालपोतका ८ कर्मचारीसहित बाँकेमा थपिए ४० कोरोना संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २७ २०७७
  • 3.9K
    SHARES

मालपोतका ८ कर्मचारीसहित बाँकेमा थपिए ४० कोरोना संक्रमित / शनिबार बाँकेमा थप ४० जना नयाँ संक्रमित थपिएका छन्।

भेरि अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा ३५ जना र बागेश्वरी ल्याबमा परीक्षण गर्दा थप ५ जनामा संक्रमन पुष्टि भएको छ।

जसमध्ये १२ महिला र २८ पुरूष छन्। शनिबार भेटिएकामध्ये ८ जना मालपोत कार्यालयका कर्मचारी रहेका छन्। जसमा लेखा अधिकृत समेत रहेको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जन न्युज नेपाल खवर लाई जानकारी दिए।

http://jananewsnepalkhabar.com/

अन्य संक्रमित सबै सर्वसाधारण नागरिक रहेको उनले बताए। योसँगै बाँकेमा मात्रै कुल संक्रमितको संख्या १ हजार ४ सय ४ जना पुगेको छ। त्यसमध्ये ४ सय १४ जना सक्रिय संक्रमित छन् । शनिबार बाँकेका १५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

हालसम्म कुल ९ सय ८५ जना उपचारपछि घर फर्किएको फोकल पर्सन श्रेष्ठले जन न्युज नेपाल खवर लाई जानकारी दिए।

हालसम्म बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४