दलित पत्रकारसंघ रामेछापलाई कल्याण रत्न कार्कीले स्वास्थ्य सामग्री उपलब्ध गराए !
जन न्युज नेपाल खवर प्रतिनिधि रामेछाप


दलित पत्रकार संघ रामेछापलाई को सहजीकरणमा कल्याण रत्न कार्कीले प्रेस ज्याकेट २० थान र माक्स सेनिटाइजर लगाएतका स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । दलित पत्रकार संघ रामेछापका अध्यक्ष लेख बहादुर बि.क लगाएत उहाको कार्य समिती टिम र प्रदेश सदस्य गम्भीर बि क निर्मला नेपाली समेतको उपस्तिथिमा रामेछाप जिल्लामा भर्खर मिडिया क्षेत्रमा काम गर्दै आएका मिडिया कर्मी पत्रकारलाइ जिल्लामा सक्रिय भएर काम गर्नको लागि उन्निहरुलाई प्रोत्साहन स्वरूप स्वास्थ्य सामाग्री वितरण गरिएको जानकारी गराएका छन् ।
यसै गरि आगामी दिनमा पनि दलित पत्रकारसंघ रामेछापले सहयोगको अपेक्षा गरेको छ र धन्यवाद ज्ञापन गर्दै दलितको मात्रै नभइ सबै क्षेत्रमा कलम चलाउने समेत छ्लफल भएको छ। प्रदेश सदस्यहरुबाट समेत ज्यकेटको दुरुपयोग नहोस । संबेदनसिल भएको यो समय काम गर्न प्रेरणा दिन टिमलाई अनुरोध गरिएको छ ।