Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकारको पक्षमा प्रेस संगठन नेपालको ऐक्यबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १९ २०७७
  • 9.7K
    SHARES

पत्रकारको पक्षमा प्रेस संगठन नेपालको ऐक्यबद्धता

जन न्युज नेपाल खवर प्रतिनिधि

काठमाडौं । प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीले कोरोेना कहरका बेला ठुला सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारहरुलाई विभिन्न बहानामा दिएको पीडाप्रति दुःख व्यक्त गरेको छ ।  प्रदेश कमिटीका संयोजक र सहसंयोजक नवराज दाहाल र प्रकाश सिलवालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै कोरोेनाको बहानामा रोजगारीको हक कुण्ठित हुनेगरी सेवाबाट हटाउने, आधा तलब दिने, काम गर्न वा नगर्न मनोवैज्ञानिक दवाव दिने दरवन्दी नै नभएका स्थानमा दुःख दिने नियतले सरुवा गर्ने, तोकिएको तलव र पारिश्रमिक समयमा नदिने प्रवृति बढेकोप्रति दुःख व्यक्त गरेका छन् । साथै संगठनले नेपाल पत्रकार महासंघ र विभिन्न,सञ्चारमाध्यममा पीडित पत्रकारले स्वतस्फूर्त रुपमा सञ्चालन गरेको दवावमुलक कार्यक्रमप्रति समर्थन र ऐक्यवद्धता,ब्यक्त गरे को,छ

 

#press sangathan nepal

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४