Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी र पत्रकारकोटोलिले  मोटरसाइकल  सहित ४ लाख हाराहारी को समान भन्सार बुझाएको छ ।


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १७ २०७७
  • 9.1K
    SHARES

 सशस्त्र प्रहरी र पत्रकारकोटोलिले  मोटरसाइकल  सहित ४ लाख हाराहारी को समान भन्सार बुझाएको छ ।

जन न्युज नेपाल खवर प्रतिनिधि बिरगंज ।

वीरगञ्ज, १७ भदौ । सशस्त्र प्रहरी बल प्रदेश २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण भक्त ब्रहम्चार्यले पर्साका विभिन्न सिमा नाकाहरुको स्थलगत अनुगमन गरेका छन ।

खुला सिमानाकाको कारण भारतीय नागरिकको तथा अवैध रूपमा तस्करी बढेको गुनासो आएपछि उनि स्थलगत अनुगमनमा निस्केका डिआईजी ब्रहम्चार्यले सोमबार वीरगञ्जको मुख्य भन्सार नाका स्थित दशगजा क्षेत्रमा पुगेका थिए ।

त्यस्तै सिर्सीया छोटी भन्सार नाका तथा अलौ स्थित सिमानाकामा पुगेर त्यसक्षेत्रको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

भन्सार सुरक्षामा खटिएका सशस्त्र प्रहरीको युनीट र सिर्सीया बोर्डर आउट पोष्ट तथा अलौ बोर्डर आउट पोष्टमा पुगेर सशस्त्र प्रहरी कर्मचारीहरुलाई सिमानाकामा भारतीय नागरिकहरुको प्रवेश तथा अवैध तस्करी लाई कडाई का साथ नियन्त्रण गर्न निर्देशन दिएका थिए । तराई मधेश मा समुदाय अस्तर मैं कोरोना संक्रमित व्यक्ति फेला परे पछि सरकार ले सिमा क्षेत्रमा सिल गरेपनि पर्सा र बाराको सिमा नाकाहरुबाट भारतीय नागरिकहरु खुलेयाम नेपाल प्रवेश गरिरहेको तथा पोके तस्करी समेत बढी रहेको जनगुनासोलाई आफुले गम्भीरता पुर्वक लिएर सिमानाकाहरुमा कडाई गर्न निर्देशन दिएको डिआईजी ब्रहम्चार्यले बताउनु भयो ।

अहिले नागरिकको जिवन रक्षा पहिलो प्राथमिक्तामा राखेर सशस्त्र प्रहरीले सिमा क्षेत्रमा १८ घण्टा सम्म डियुटीमा खटिरहेको बताउदै कहिँ कतै एकाध ठाउबाट अलीक कमजोरी पनि भएको हुन सक्छ त्यसलाई सुधार गरेर थप जिम्मेवारीका साथ काम गर्नु पर्ने अहिलेको अवस्था रहेको बताउनु भयो ।

अनुगमनमा डिआइजी ब्रहम्चार्य संगै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, पत्रकार सहित का टोलिले जयजा लिएका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४