Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुन प्राणीले कति मसिनो भ्वाइस सुन्न सक्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०७७
  • 11.9K
    SHARES

कुन प्राणीले कति मसिनो भ्वाइस सुन्न सक्छ ?

जन न्युज नेपाल खवर प्रतिनिधि

 मान्छेको कानले कम्तिमा ३० हर्ज तरंगको मसिनो आवाजलाई सुन्न सक्छ । त्यसैगरी, मान्छेले अधिकतम २० हजार  हर्ज तरंगको आवाज सुन्न सक्छ । त्यो भन्दा माथिल्लो तरंगको आवाज यति सानो हुन्छ कि त्यसलाई मान्छेको कानले सुन्न सक्दैन । तर कतिपय जनवारहरुले त्योभन्दा मथिल्लो तरंगलाई पनि सुन्न सक्छन् ।कुकुरलाई ३० हजार हर्ज तरंगको आवाज पनि सुन्न सक्छ । कुकुरले मान्छेको कानले नसुन्ने गरी सिटी बजाउछ ।

अझ, चमेरोले त १ लाख हर्ज तरंगको आवाज पनि सुन्न सक्छ । डल्फिन ह्वेल माछाहरुले मान्छेको कानले समात्न नसक्ने तरंगको आवाज निकालेर अन्य डल्फिन, ह्वेलमाछाहरुसँग सन्देश आदान प्रदान गर्ने गरेको प्रमाण वैज्ञानिकहरुले फेला पारेका छन् । मान्छेको कानले सुन्न नसक्ने यस्तो उच्च तरंग भएको आवाजलाई अल्ट्रासाउण्ड (Ultrasound)  भनिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४