Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

च्याम्पियन्स लिग हारेपछि नेमार फर्किए भाबुक हुदै ।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ८ २०७७
  • 19.5K
    SHARES

च्याम्पियन्स लिग हारेपछि नेमार फर्किए भाबुक हुदै ।
ज्न न्युज नेपाल खबर

गएराती भएको २१ वर्षीय एमबाप्पेको च्याम्पियन्स लिग जित्ने सपना यो सिजन पूरा हुन नसकेपछि नेइमार निकै नै भाबुक बनेका थिए । खेलपछि उत्साह र उत्वसमा थिए बार्यनका खेलाडीहरु । तर नेयमारले भक्कानिएको मन थानै सकेनन् च्याम्पियन्स लिगको फाइनल खेलमा वायर्न म्युनिखसँग हार ब्यहोरेको पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डद्वय नेइमार र केलियन एमबाप्पे निकै भावुक बनेकाहुन् ।

खेलपछि औपचारिक कार्यक्रम अवधिभर नेयमारका आखाँ आँशुले रुझेका थिए । ‘हार खेलण्को एउटा पाटो हो । हामीले जित्नका लागि सबैथोक ग¥यौ । अन्त्यसम्म लड्यौ,’ भन्दै समर्थनका लागि सबैलाई धन्यवाद दिदै एमबाप्पेले उपाधि जित्न नसक्दा दुख लागे पनि वायर्नलाई बधाइ दिन भने चुकेनन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४