Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्तर कोरियाका नेता किम जोङ कोमामा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ८ २०७७
  • 10.1K
    SHARES

उत्तर कोरियाका नेता किम जोङ कोमामा !

जन न्युज नेपाल खबर

एजेन्सी / अप्रिल ११ मा उत्तर कोरियाका नेता किम जोङको मृत्यु भएको भन्ने खबर बाहिरिए सगै भरखरै फेरि उनी बिरामी परेको समाचार युरप तथा भारतको मिडिया हिन्दुस्तान टाइम्स द्रारा प्रकाशित भएको छ ।

न्युयोर्क पोस्टका अनुसार उत्तर कोरियाका पछिल्ला राष्ट्रपति किम दाय जंगका राजनैतिक सल्लाहकार चाङ सन मिङले राष्ट्रपति किम कोमामा पुगेको पुष्टि गरेका छन् । ‘किम बिरामी भएका हुन् । उनको मृत्यु भएको हैन त्यसैल अधिकार सुम्पिने कुरा भएको छैन । र किमकी बहिनीले उनी बिरामी हुँदा देश सञ्चालनमा सहयोग गरिरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४