आइतबार बाट घट्यो सुनको मुल्य ।
जन न्युज नेपाल खबर प्रतिनिधि
काठमाडौं। सुनको भाउले पहाड चढिरहदा शुक्रबारका दिन सम्म ९८ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भाईरहेको थियो भने आईतवार देखी सुनको भाउमा सामान्य गिरावट आएको छ। आहिलएे बजारमा सुन प्रतितोल ४ सय रूपैयाँले घटेर ९८ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।
त्यसै गरी शुक्रबार सम्म चाँदीको करोबार प्रतितोल १३ सय ७० रूपैयाँमा भएको थियो। भने आईतवार बाट चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेर १३ सय ४५ रूपैयाँ भएको छ।