Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढी पहिरोले खारे टुनिटारलाई यसरी बनायो खण्डहरु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २३ २०७७
  • 21.1K
    SHARES

बाढी पहिरोले खारे टुनिटारलाई यसरी बनायो खण्डहरु

जन न्युज नेपाल खवर

नमुना दहाल कार्की

दोलखा/ जिल्लामा भरि बर्षासंगै तामाकोसी नदीमा पानीको वहाव उच्चा भएपछी जल तथा मौसम विभागले नदी तटीय क्षत्रका वासिन्दालाई उच्चा सतर्कता अपनाउन बिहिबार राति ९ बजे एस एम एस मार्फत सबै लाइ जानकारी गराएको थियो

खासगरी तामाकोसी नदीको गोंगर ,जगत र सिंगटीमा जलमापनको लागि राखिएको उपकरणमा पानीको वहावको लेवर पार गरेपछि साइरन बज्यो र विभागले सवैलाई सचेत रहन भन्यो बिभागको एस एम एस पछि गोंगर ,जगत ,सिंगटी नागदहहुदै तामाकोसी बजार खिम्ती कराम्बोट मन्थली सम्मका नागरिकहरु रातभर अनिदो बस्नु परेको छ  भने  सिंगटी र तामाकोशी बजार किनार का करिब तिन दर्जन परिवारलाइ स्थानीय प्रशासनले सुरक्षितरूपमा अनेत्रै स्थान मा सारेर राखेको छ बिहिबारराती दोलाखाको उत्तरीभेग खास गरी गौरीशंकर गाउपालिकको,सुरी ,खारे, मार्बु ,चंखु,गौरीशंकर,र लामाबगर क्षेत्रमा भारी बर्षा भएको थियो , मौसम विभागको सतर्कता केन्द्रको सम्बन्धित सुचना संगै दोलखा जिल्ला बासि सचेत रहादारहादै गौरीशंकर गाउपालिका आठ खरेको टुनिटारमा बस्ति माथिबाट पहिरो र बाढी आएर राती करिब ९:३० बजे आएको पहिरो बाट एक मजदुरको ज्यान नै गएको छ अर्का मजदुर घाइते बेका छन् पान्य केहि व्यक्ति हराएकाछन र करिब पाच /सात घर परिवार पूर्ण रुपमा बिस्थापित भएका छन् भने करिब आठ दश घर उच्च जोखिममा परेका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४