Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघीय संसदका प्रवक्तालाई पनि कोरोना पोजेटिभ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २२ २०७७
  • 6.2K
    SHARES

संघीय संसदका प्रवक्तालाई पनि कोरोना पोजेटिभ

जन न्युज नेपाल खवर

नेत्र बहादुर कार्की

 

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना पोजेटिभ देखिएको छ।

संसद सचिवालयका अनुसार लेखा समितिका सचिवसमेत रहेका पाण्डे अर्का संक्रमित सांसद प्रदीप यादवसँगै वनको अनुगमनका लागि गएका थिए।

यादवलाई कोरोना पोजेटिभ देखिएपछि उक्त टोलीमा रहेका सबै सेल्फ आइसोलेसनमा बसेका थिए।

 

‘टोलीमा रहेका अन्य सांसदहरुको पनि परीक्षण भएको थियो’, सचिवालयका एक अधिकारीले भने, ‘प्रवक्ता पाण्डेको मात्र कोरोना पोजेटिभ देखिएको हो।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४