Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खिचातानि र दोषारोपण गर्नु भन्दा पनि सबै मिलेर काम गर्न आग्रह गरेका छन्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०७७
  • 4.5K
    SHARES

खिचातानि र दोषारोपण गर्नु भन्दा पनि सबै मिलेर काम गर्न आग्रह गरेका छन्

खिचातानि र दोषारोपण गर्नु भन्दा पनि सबै मिलेर काम गर्न आग्रह गरेका छन् ,पछिल्लो समयमा नेपालको राजनितिक अवस्था खिचातानि मै अल्झिएको छ । लामो समयको राजनितिक अन्दोलनपछि अहिले जनातको सरकार भएको बेला खिचातानि र दोषरोपण भन्दा पनि सबै मिलेर काम गर्नु पर्ने अनेरास्ववियु केन्द्रीय सदस्य घनश्याम पुनले समाजिक सन्जाल मार्फत सबै लाई आग्रह गरेका छन् उनी भन्छन् मुलुकका २ ठुला कम्नियुष्ट पाटि साबिक को नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता पछि नेकपा को जन्म भयो स्वभावतः मातृ पार्टी को एकता सङ्गै जन संगठन को एकता हुन स्वभाबिक हो ।

एकता प्रक्रिया को मोर्चामा सामेल हुन लाई साबिक को अनेरास्ववियु को तर्फबाट ऐन महर र साबिक अखिल क्रान्तिकारी को तर्फबाट रन्जित तामाङ लाई ऐतिहासिक जिम्मेवारी प्राप्त भयोएको छ । जिम्मेवारी अनुसार तपाईं हामी ले कति जिम्मेवारी निर्बाह गर्न सक्यौं या सकेनौ त्यो समिक्षा गर्दै जाउला ।ऐतिहासिक जिम्मेवारी लाई नभुल्न र सम्बादहिनता लाई सम्बादको माध्यम बाट एकता को सम्पुर्ण काम तदारुकता का साथ लाग्न आदरणीय नेतृत्वलाइ  आग्रह समेत गरेका छन् । सबैको हित एकतामै छ। एकता प्रक्रियाका कामलाई लत्याउन कसैलाई छुट छैन , भने अब बाकी काम छिटोभन्दा छिटो समपन्न गर्नुपर्ने अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४