Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिलेको ब्यस्त सडकमा हिजो आज को हिड्छ होला।


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०७७
  • 14.3K
    SHARES

पहिलेको ब्यस्त सडकमा हिजो आज को हिड्छ होला।

रामेछाप सहयोग अध्यक्ष्  निर्मला नेपाली !

सड्क मा हिड्ने बालबालिका कहा छन होला।अनाथालयहरु कसरी चलिरहेका होलान । दिन दिनै देश कमजोर हुदै गइरहेको छ।
को मर्छ को बाच्छ पत्तो छैन ।भन्न त सरकार घर भित्रै बस भन्छ अर्काको घर भित्र बसेर के खाने होला।
परदेशमा  भएको सन्तानको चिन्ताले आमाको छाति भत्भति पोल्छ र भन्नु हुन्छ डेरा भित्रै बस, डेरामा बसेर के खाने होला।
अैचो पैचो कसरी  चलाउने होला देखिएका जति भोकै देखिन्छ्न।महिना मरे पछि चामालको बोरा ल्याउने महिना न पुगुन जेल आनन्दले  निधाउने दिन कहिले आउछ होला।रोग लागि हाल्यो भने उपचार आफैले गर्न पर्ने निर्देशन  आएको छ सरकारको यो उपचार गर्न के गर्ने होला।
सेनिटाईजर बिना कतै न जानु र माक्स बिना कोहि संग न बोल्नु न भेट्नु भन्नेवाला हरुलाई के थाहा भाग मा नुन छैन यो कसरी किन्ने होला।
महिना मर्न पाएको छैन घरवालाले ढोका ढकढकाउछ।कसरी घर भाडा  तिर्ने होला ।
गाउघरमा त जे भए पनि बाचम्ला भन्ने हरुलाई वृद्धाहरुलाई सन्तानले घरबाट निकालिदिन्छ्न।
अरुलाई अभाव र दभावले समाधान कसरी  हुन्छ होला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४