चौधरी गुरुपका अध्यक्ष विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उधोगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले आफूलाई संक्रमण पुष्टि भएको र आफू आइसोलेसनमा बसिसकेको हुदा आफ्नो सम्पर्कमा रहेका सबैजनाले सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।