फेरि गरे गृहमन्त्री थापाले राजसंस्था फर्किने संकेत, –कसको हात छ ?
जन न्युज नेपाल खबर डट कम :बिशेष प्रतिनिधि काठमाडौ :- २०७७-४-१२
गृहमन्त्री एवं नेकपाका शीर्ष नेता रामबहादुर थापा बादलले नेपालमा राजसंस्था फर्किने संकेत गरेका छन्। एक कार्यक्रमका बिच चितवनमा पत्रकारहरुसँग कुरा गर्दै थापाले सांकेतिक रुपमा राजसंस्था फर्काउने अन्तिम कसरत भइरहेको बताएका छन ।
मन्त्री थापाले गणतन्त्रसहित अहिलेका उपलब्धि उल्ट्याउने र देशलाई स्थिर हुन नदिने षड्यन्त्र कायमै रहेको तथा यसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह पनि संलग्न रहेको दाबी गरे।
‘हिजोको जस्तो स्थिती पैदा गर्न गणतन्त्र र उपलब्धिलाई उल्ट्याउने षडयन्त्र कायमै छ’, मन्त्री थापाले भने । परिवर्तन उल्ट्याउने खेलमा विप्लवदेखि कमल थापाको राप्रपासम्म लागि परेको र कांग्रेस नेतृत्वमा रहेका उच्च नेताको समर्थन रहेको संकेत मन्त्री थापाले खुलाएका थिए।
पछिल्लो समय संवैधानिक राजतन्त्र फर्काउन भारत, चीन सक्रिय रहेको बताइन्छ। यसमा अमेरिकाको पनि साथ खबरहरु आइरहेका छन्। त्यस्तै माहोल बनाउन पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको बैंकक, भारत र चीनमा बेलाबेला भ्रमण हुँदै आइरहेको छ। जानकार सुत्रहरुका अनुसार स्वयं प्रधानमन्त्री केपी शर्मा ओली नै ढिलोचाँडो राष्ट्रिय एकताका लागि राजसंस्था राख्नुपर्छ भन्ने लाइनमा रहेको बताइन्छ।
तर, तत्कालिन नेकपा माओवादी केन्द्र भने यसको पक्षमा छैन्। गृहमन्त्री थापा पनि माओवादीबाट नेकपामा मिसिएका नेता हुन्। उनले प्रष्ट रुपमा कसैलाई नभनेपछि आफ्नै पार्टी अध्यक्ष ओलीलाई समेत परिवर्तनका उपलब्धि उल्ट्याउन खोजेको संकेत दिएका छन्।
“हाम्रो बारेमा”
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२