NRNA मलेसियालाई बदनाम गराउनेलाई कार्वाहीको माग !
जन न्युज नेपाल खबर डट कम :
नमुना दहाल कार्की ।
मलेसिया । गैर आवासिन नेपाली संघ NRNA मलेसिया (केन्द्र) ले सार्वजनिक गरेको बिज्ञप्ति सिङ्गो सस्था र आबद्ध सम्बन्धित सबैको लागी न्यायोचित नभएको ठहर गर्दै NRNA मलेसिया (केन्द्र) ले सार्वजनिक गरेको बिज्ञप्ति प्रती असन्तुष्ट जनाउदै क्षेत्रीय साखा जोहोरले बिज्ञप्ति जारी गरेको छ ।
केहीदिनयता राष्ट्रिय अनलाइन मिडियादेखी अन्य नाम नचलेका अनलाइनहरुले समेत गैर आवासीय नेपाली संघ NRNA मलेसियाका महासचिव र NCC सदस्यको नाम नै किटान गरि ठगीको आरोप लागेको समाचार बाहिरिएको र अहिले लगत्तै दियो पोस्ट लयाएतका मिडियामा NRNA मलेसियाका अध्यक्ष र कोषाअध्यक्षले राहतको नाममा आएको रकम हिनामिना गरेको अपुष्ट समाचार बाहिरिएको खबर प्रति क्षेत्रीय समिति जोहोर खेद प्रकट गर्दै विज्ञप्ति जारी गरि केन्द्र्ले सार्वजनिक गरेको बिज्ञप्ति न्यायोचित नभएको क्षेत्रीय साखा जोहोरले सुभचिन्तकहरुलाइ बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।
केन्द्रप्रती शंकाको दायरा राख्दै झट्ट हेर्दा अपत्यारिलो भन्ने शब्द समेत प्रयोग गरि क्षेत्रीय समिति जोहोरका अध्यक्ष र सचिबको हस्ताक्षर गरि बिज्ञप्ति सार्वजनिक गरेको छ । गैर आवासीय संघ माथी एक पछि अर्को गर्दै ठगी तथा हिनामिनाको आरोप लाग्नुले सस्थाको गरिमालार्इ घटाएको भन्दै दोषिउपर कडा कारवाही गरी कानुनी कारवाहीको दायरामा ल्याउन समेत बिज्ञप्ति मार्फत जोडदार माग गरेको छ ।
“हाम्रो बारेमा”
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,अध्यक्ष : राजकुमार हुमागाइ।
३,सम्पादक:- धन राज कार्की ।
४,सम्पादक :- कुमार अधिकारी ।
५,सह-सम्पादक:- नमुना दहाल कार्की ।
६,सह-सम्पादक :-रोशन ज्ञावली।
७,सम्बाददाता :- रत्न हरि ढुंगेल ।
८,सम्बाददाता :- अश्बिन ढुंगेल।
९,सम्बाददाता :- सिताराम पौडेल ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२