Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिरिमा देखियो “किङ कोब्रा “स्थानीयवासी त्रासमा !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ३१ २०७७
  • 20.2K
    SHARES

जिरिमा देखियो “किङ कोब्रा “स्थानीयवासी त्रासमा !
जन न्युज नेपाल खबर डट.कम :
दोलखा प्रतिनिधि नमुना दाहाल कार्की ।
असार ३१ गते बुधबार दोलखाको पर्यटकिय नगरी जिरीमा धमाधम दुर्लभ गोमन सर्प अर्थात “किङ कोब्रा “फेला पर्न थालेका छन । असार २२ गते पनि जिरी नगरपालिकाको लाकुरीडाडा भन्ने ठाउँमा ” किङ कोब्रा ” फेला परेको थियो। फेरि एक साता नबित्दै आज पनि लिन्कनबजारमा गोमन सर्प “किङ कोब्रा “फेला परेको छ। जिरीको मुख्य बजार क्षेत्र जिरी ५ स्थित लिन्कनबजारमै अर्को किङ कोब्रा फेला परेको त्यहाँका एक स्थानीयले जन न्युज नेपाल खबर डट.कम लाई बताएका छन। यस अघि पनि लाकुरीडाडामा एक गोठ नजिकै राखिएको पत्कर र मलको थुप्रोमा छिर्केमिर्के धर्को भएको निकै लामो र ठुलो कालो सर्प देखिएको पनि उनले बताएका छन। सो सर्पको भिडियो सार्बजनिक भएपछि “किन कोब्रा ” भएको पुष्टि भएको थियो । धेरै लामो समयदेखि सर्पको अनुसन्धान गरि रहेका सर्प विशेषज्ञ प्रोफेसर करण बहादुर शाहले पनि जिरीमा देखिएको सर्प “किङ कोब्रा ” नै भएको पुष्टि गर्नु भएको थियो। जिरी क्षेत्रमा त्यस्ता खालका सर्प धेरै मानिसहरूले बाटो हिडदै गर्दा पनि जताततै देख्ने गरेको बताएका छन। यसैगरी धेरै स्थानमा दुर्लभ मानिने कडा बिष भएको “किङ कोब्रा ” धमाधम भेटिन थालेपछि स्थानीय त्रसित बनेका पनि बताएका छन । बिशेष गरि सर्पहरु जंगलमा र घास बारीमा रहने भए पनि ” किङ कोब्रा ” जिरी वडा न ५/ ६ क्षेत्रमा घर आगन आगनमा र बजार सडकमै फेला पर्न थालेपछि स्थानीयहरु त्रसित हुन थालेका छन । तर अहिलेसम्म जिरी आसपासको क्षेत्रमा ” किङ कोब्रा ” ले अहिलेसम्म क्षेती भने पुर्‍याउन सकेको छैन । बिज्ञहरुको अनुसार ” किङ कोब्रा ” ले सामान्यतया उसलाई असर नपारे सम्म मानिसहरूलाई नडस्ने बताएका छन । तर पनि घर आगनमै फेला पार्न थालेपछि “किङ कोब्राले” डसेर दुर्घटना निम्त्याउन सक्ने डर भएको बिज्ञहरु र स्थानीयहरुले बताएका छन । भने अब जनचेतना फैलाउन र सचेत भएर बस्नको लागि स्थानीय सरकारका प्रतिनिधिहरुबाट पनि आग्रह गरिएको जानकारी पाइएको छ।

“हाम्रो बारेमा”
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ।
३,सम्पादक:-कुमार अधिकारी ।
४,सह-सम्पादक:-रोशन ज्ञावली।
५,ब्यबस्थापक:-रामकुमार पौडेल ।
६,सम्बाददाता :-नमुना दाहाल कार्की ।
७,सम्बाददाता :- रत्न हरि ढुंगेल ।
८,सम्बाददाता :- अश्बिन ढुंगेल।
९,सम्बाददाता :- सिताराम पौडेल ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४