Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजापुर–गेरुवा समाज काठमाडौंद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २८ २०७७
  • 4.4K
    SHARES

रोशन ज्ञवाली
बर्दिया । राजापुर–गेरुवा समाज काठमाडौंद्वारा बर्दियाको राजापुर जिल्लास्थित राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वभर लाखौ जनाको ज्यान गइसकेको र संक्रमितको संख्या पनि थुप्रै पुगिसकको छ । त्यसलाई मध्येनजर गर्दै समाजद्वारा केही मात्रामा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
राजापुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गणेश अर्यालको रोहबरमा उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण पछि संयोजक अर्यालले यस महामारीमा पनि यस समाजले देखाएको अभूतपूर्व कार्यको खुलेरै प्रशंसा गर्नुका साथै काठमाडौंमा रहेर पनि यस क्षेत्रको माया उत्तिनै रहेको र सहयोग गरेकोमा आपूm निकै हर्षित भएको संयोजक अर्यालले बताए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण यस राजापुर–गेरुवा समाजका सक्रिय सदस्य शिवराज पौडेल (माइला दाई) ले गरेको राजापुरका स्थानीय समाजसेवी एवं व्यापारी कमल रेग्मीले बताए ।
स्मरणरहोस् यस समाजले यस भन्दा पहिला पनि त्यस क्षेत्रका स्कुलहरुका विद्यार्थीहरुलाई विभिन्न पाठ्य सामाग्री समेत वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४