प्रदेश पाँचको मुख्यमन्त्री शंकर पोख्रेलको घर नजिकैको घोराही बाट तुल्सिपुर जाने पत्रे खोलाको पुल २ बर्ष देखीन कमिसनको खेलमा अलपत्र !
जन न्युज नेपाल खबर डट कम :
सम्पादक राजकुमार हुमागाइ :-
दाङ /असार २६ गते शुक्रबार प्रकाशित :- प्रदेश पाँचको मुख्यमन्त्री शंकर पोख्रेलको घर नजिकैको घोराही बाट तुल्सिपुर जाने पत्रे खोलाको पुल २ बर्ष देखीन कमिसनको खेलमा अलपत्र ! भएको छ। दाङको घोराहीबाट तुलसीपुर तर्फ जाने पत्रे खोलामा २ बर्ष अगाडि देखि पुल निर्माणकार्य सुचारू भएको थियोे । तर अझैसम्म पनि निर्माणकार्य सम्पन्न हुन सकेको छैन । जुन ठाउँ ने.क.पा.नेता तथा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलको घर नजिकैको पर्छ । तर पनि बिकास निर्माणकार्यमा ढिलासुस्तीले सिमा नाघेको छ। जुन कार्यको जतिसुकै निन्दा गरे नि सकिदैन । चुनावको बेला जनतालाई मीठो भाषणमा भुलाइ चुनाव जितेर सत्तामा पुगेकालाई फेरि पनि चुनाव आउँछ । भन्नेकुरामा हेक्का नहुने रहेछ। यो बिषयमा धेरै नै गुनासो आएकोले हाम्रो प्रतिनिधि तथा सम्पादक राजकुमार हुमागाइ सहितको टोलीले दाङको घोराही हुँदै तुलसीपुर जाने बाटोको स्थिति बुझ्दा धेरै नै दयनीय अबस्थामा पाएकाले त्यहाँका प्रशासन निर्माण मन्त्रालय संग बुझ्न् खोज्दा कुनै जबाफ नआएकोले मुख्यमन्त्री शंकर पोख्रेल संग पनि जानकारी माग्ने कोसिस गर्दागर्दै उहाँले पनि फोन उठाउनु भएन । के यो देशमा सरकार छैन । के नेपाली जनताले यहीँ चाहना राखेर दुई तिहाइभन्दा माथिको बहुमतको सरकार बनाउन मतदान गरेका हुन। के अब देश भ्रष्टाचारको चङुलमा फसेको हो त ? अब सधैंभरि सर्बसाधरण जनताले यसैगरी सास्ती भोग्दै मात्रै जानुपर्ने हो। दुई बर्ष सम्म पनि कमिसनको खेलमा परेर एउटा पुल निर्माणकार्य सम्पन्न गर्न सकिदैन भने सरकारले तथा मुख्यमन्त्रीले जनताको कर बाट करोडौं तलबभत्ता खानलाई अलिकति लाजमर्दो हुदैन र ? ए सरकार सर्बसाधरण जनताको हितमा काम कैले हुन्छ र देशमा बिकास निर्माण कैले सम्पन्न हुन्छ। कैले सम्म कमिसनको फोहोरी खेलमा लागेर जनताको रगतपसिना चुसेर खान्छौ। अब त अलिकति डर पापको पनि ख्याल गर्न सिक मर्नु पर्छ भन्ने कुरामा बिचार गर। जब कि मुख्यमन्त्रीको आफ्नो एरियामा त यस्तो हुन्छ। भने देश भरिको अवस्था कस्तो होला जनताले आफै बुझ्न् जरुरी छ। कति दिन सम्म यसैगरी सास्ती भोग्दै जाने सर्बसाधरण जनताले खबरदार नेपाल सरकार र भ्रष्टाचारी दलालले अब केही सोच्ने होकि
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ।
३,सम्पादक:-कुमार अधिकारी ।
४,सह-सम्पादक:-रोशन ज्ञावली।
५,ब्यबस्थापक:-रामकुमार पौडेल ।
६,सह-ब्यबस्थापक:-नमुना दाहाल ।
७,सम्बाददाता :- टीका प्रसाद दाहाल ।
८,सम्बाददाता :- गोबिन्द गौतम ।
९,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२