Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंबाट दोलखा जाँदै गरेको बस मन्थलीमा दुर्घटना


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १० २०७७
  • 2.7K
    SHARES

काठमाडौं । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकालाई स्थानीय सरकारले बसको व्यवस्था गरी गाउँ फर्काउन खोज्दा काठमाडौंबाट दोलखातर्फ गइरहेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना सामान्य घाइते भएका छन् । बा २ ख ६८१८ नम्बर मिनिबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा हुँदा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमध्येका एकजनालाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको छ भने बाँकीको तामाकोसी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको प्रहरी जनाएको छ । ब्रेक फेल भएर बस दुर्घटनामा परेको हो । बस देब्रेतिरको नालिमा खसेकाले ठुलो मानविय क्षतिहुनबाट जोगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४