Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाले गल्दै अमेरिका


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २३ २०७६
  • 2.2K
    SHARES

एजेन्सी । विश्‍वभर कोरोना भाइरसका सबैभन्दा धेरै बिरामी अमेरिकामा पुगेका छन्। अमेरिकामा कोरोनाका बिरामीको संख्या तीन लाख ११ हजार नाघेको छ।
अमेरिका कोरोना भाइरसबाट मर्नेको संख्या पनि ८ हजार ४ सय ५४ पुगेको छ। कोरोना भाइरसले विश्‍वभरको निद्रा उडाइरहेका बेला शक्ति राष्ट्रहरु इतिहासमै निरीह बनिरहेका छन्। आफूलाई विश्‍व महाशक्ति बताउँदै आएको अमेरिका लगातार कोरोना संक्रमित बिरामीको संख्या चुलिँदै गएको छ।
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले अमेरिकामा सबै भन्दा धेरै मानिस संक्रमित भएपछि ट्रम्पले सहयोग माग्न थालेका छन् । अमेरिकामा कोरोना भाइरसबाट तीन लाख ११ हजार मानिस संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४