Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सनराइज बैंकद्वारा गण्डकी प्रदेश सरकारलाइ ५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २२ २०७६
  • 3.4K
    SHARES

पोखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोग कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पु¥याउन सनराइज बैंक लि। गण्डकी प्रादेशिक कार्यालय मार्फत जम्मा ५० थान एएभ हस्तान्तरण भएको छ । ५० थान एएभ मध्य ५ थान पुन प्रयोग गर्न मिल्ने छ ।
सनराईज बैंक लि।का गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के।सी।ले सामाग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेशमा समेत कोरोना भाइरस रोगको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवामा खटीने सबैको सुरक्षाको लागि सनराईज बैंक लि। गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण ९एएभ्० जम्मा ५० थान गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गर्नुभएको छ ।
गण्डकी प्रदेशको पर्वत जिल्ला निवासी सनराईज बैंक लि।का प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पैडेलका अनुुसार यो समयमा पिपिइको सबै भन्दा ठुलो महत्व भएकाले २ हप्ता सम्म पिपिइको खोजी गरी कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र अन्य कर्मचारीलाइ हौषला बढाउन यो सहयोग गरेको बताउनु भयो ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सनराईज बैंक लि।बाट प्राप्त भएको यी सामाग्री नेपाली सेनालाइ ५ थान, नेपाल प्रहरीलाई ५, सशस्त्र प्रहरी बललाइ ५ थान र सामाजिक विकास मन्त्रालयलाइ ३० थान हस्तान्तरण गरी यो समयमा पिपिई अत्यन्तै उपयोगी सामाग्री भएको बताउदै सनराईज बैंक लि लाइ धन्यवाद व्यक्त गर्नु भयो ।

सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्त्तीको व्यवस्थापन गरी सुरक्षीत भरपर्दो र विश्वसनिय प्रबन्ध मिलाएको छ । यो महामारी बाट आफ्नो सुरक्षाका साथ साथै मानवजातीको सुरक्षाको लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पुर्ण रुपले पालना गर्नुहुन सम्पुर्ण प्रदेश बासीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४