Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस नेता शाहीद्धारा राहत वितरण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २१ २०७६
  • 12.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले लकडाउनबाट पीडित भएकालाई राहत तथा खाद्य सामग्री वितरण गरेका छन् ।
पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका शाहीले हिमा गाउँपालिकाका ४ वटा विद्यालयमा क्वारेन्टाइनमा बसेकालाई मास्क, सेनिटाइजरका साथै दाल, चामल , चिनी, नुन, चियापत्तिलगायतका सामग्री वितरण गरेका हुन् । शाहीले दैनिक जनजीवन असहज बन्दै गएकाले आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गरेको बताए । उनले स्थानीयलाई लकडाउनभरि घरै बसेर सुरक्षित रहन र केही समस्या देखिए तत्काल परीक्षण गर्नसमेत आग्रह गरेका छन् । शाहीले यसअघि पनि स्थानीयलाई संकट पर्दा आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।
स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार भएका उनी कोरोना नियन्त्रणमा सरकारको तयारी नपुगेको बताउँछन् । उनले यसअघि १० हजार परिणाममा गाउँपालिकामा मास्क वितरण गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४