चर्चित गायक युनिक भोजराज बि.क.र कल्पना सुनुवारको ‘मायालाई’ “भिडियो सहित सार्वजनिक गरेका छन :-
जन न्युज नेपाल खबर डट कम नेत्र बहादुर कार्की :-
चर्चित कलाकारहरु कल्पना सुनुवार र युनिक भोजराज विकको स्वर रहेको नयाँ लोक दोहोरी गीत भिडियो सहित सार्वजनिक भएको छ । सार्वजनिक मायालाई’ बोलको गीतमा विदुर आपागाईको शब्द तथा संगीत रहेको छ । भने
सार्वजनिक गीतको भिडियोमा समिर थोकर, इन्द्र श्रेष्ठ, आयुष्मा कार्की,पुजन घिमिरे लगायतको अभिनय रहेको छ । भिडियो निर्देशन पनि समिर थोकरले नै गरेका हुन् ।
एड्भेन्चर इन्टरटेन्टमेन्टले निर्माण गरेको यस भिडियोलाई विपिन क्षेत्रीले खिचेका हुन् । भिडियो सम्पादनको काम नविन घर्ती मगरले गरेका गरेका छन। यो गित लाई हेरेर कस्तो लाग्छ । प्रतिक्रिया सल्लाह सुझाव दिनु होला । र माया गरेर जतिसक्दो धेरै Share गरेर सहयोग गर्दिनु होला ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ।
३,सम्पादक:-कुमार अधिकारी ।
४,सह-सम्पादक:-रोशन ज्ञावली।
५,ब्यबस्थापक:-रामकुमार पौडेल ।
६,सह-ब्यबस्थापक:- गोबिन्द गौतम ।
७,सम्बाददाता :- अर्जुन कार्की।
८,सम्बाददाता :- नमुना दाहाल कार्की।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
भिडियो …….