Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

 आगामी २०७७ बैशाखमा हुने भनिएको राष्ट्रिय लोकदोहोरी तारा कोरोना अर्थात कोभिड १९ को कारण तत्काललाई स्थगित भएको छ :- जन न्युज नेपाल खबर


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ७ २०७६
  • 6.3K
    SHARES

 आगामी २०७७ बैशाखमा हुने भनिएको राष्ट्रिय लोकदोहोरी तारा कोरोना अर्थात कोभिड १९ को कारण तत्काललाई स्थगित भएको छ :- जन न्युज नेपाल खबर :-

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा आगामी बैशाख ११ १२ र १३ गते काठमाडौको टुडिखेलमा गरिने भनिएको राष्ट्रिय लोक दोहोरी तारा २०७७ कोरोना भाइरसको कारण हाललाई स्थगित गरेको छ ।
संघको केन्द्रीय समितीको बैठक अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा चैत ४ गते केन्द्रीय कार्यालय कोटेश्वरमा सम्पन भएको बैठकले सो निर्णय गरेको हो। आगामी बैशाख ११ १२ र १३ गते काठमाडौको टुडिखेलमा गरिने भनिएको राष्ट्रिय लोक दोहोरी तारा २०७७ कोरोना भाइरसको कारण जिल्ला प्रसासन कार्यालयले ठुला कार्यक्रम नगर्नु भनी सूचना प्रकासित गरेको कारण हाललाई स्थगित गर्ने उक्त बैठकले निम्न निर्णय गरेको छ ।
१ आगामी बैशाख ११ १२ र १३ गते काठमाडौको टुडिखेलमा गरिने भनिएको राष्ट्रिय लोक दोहोरी तारा २०७७ कोरोना भाइरसको कारण जिल्ला प्रसासन कार्यालयले ठुला कार्यक्रम नगर्नु भनी सूचना प्रकासित गरेको कारण हाललाई स्थगित गर्दै अनुकुल बाताबरण हुने साथै गर्ने गरी मिति आगामी बैठकमा तय गर्ने निर्णय गरिएकाे छ।अगिल्लो बैठकले गरेको निर्णय अनुसार कार्यक्रम मुल आयोजक समितीका संयोजक राजेन्द्र कुमार कार्की र कार्यक्रम संयोजक अमृत खाती यथावत रहनु भएको छ ।
२ सस्थाका प्रथम उपाध्यक्ष तथा बहुचर्चित लोक दोहोरी गायक प्रकाश कटुवाल सस्थाको कास्की शाखाले पोखरामा गर्न लागेको कार्यक्रममा जाने क्रममा सामान्य विवादलाई आधार बनाएर जुन किसिमले अनुसन्धानको लागि भन्दै थुनामा राखिएको छ तेस्को घोर भर्सना गर्दै निर्दोष प्रकाश कटुवाललाई आबश्यक प्रक्रिया पूरा गरि रिहाइ गर्न माग गरिएको छ।
३ सस्थाको पन्धौ स्थापना दिवस येहि चैत्र -२१ गते केन्द्र प्रदेश र सम्पुर्ण जिल्ला साखाहरु कोरोना भाइरसको कारण तेहिको जनचेतना फैलाउन मद्दत पुग्ने गरि मनाउने निर्णय गर्दै सबै प्रदेश र जिल्लालाई तेहि अनुसार मनाउन जानकारी गराइयेको छ।
४ सस्थाको निम्न अनुसारको केन्द्रीय सचिबालय गठन गरिएको छ।अध्यक्ष राजेन्द्र कुमार कार्की नमराज ढुंगाना उमा श्रेष्ठ श्याम धिताल अमृत खाती बिक्रम जङ शाह गोबिन्द दुलाल होम सुवेदी सर्मिला श्रेष्ठ मिलन श्रेष्ठ नारायण सापकोटा चन्द्र खडका राज कुमार हुमागाइ रहनु भएको छ।
५ नब निर्बाचित केन्द्रीय सदस्य सन्तोष अधिकारीलाई अध्यक्ष बाट सफल कार्यकालको कामना सहित पद तथा गोपनियताको सपथ खुवाइएको छ।
६ भर्खरै सम्पन्न चलचित्र पत्रकार संघको चुनाबमा सस्थाका सदस्य एबम सधैब माया गर्ने गोपिकृष्ण चापागाईंले अत्यधिक मतको साथमा केन्द्रीय सदस्यमा निर्बाचित भएकोमा सफल कार्यकालको कामना सहित केन्द्रको तर्फबाट सम्मान गरिएको छ।
७ सस्थाका केन्द्रीय सचिब सर्मिला श्रेष्ठ र काभ्रे जिल्ला शाखा सचिब दिनेश तामाङको एकैदिन परेको जन्म दिनको केक काटेर भब्य रूपमा जन्म दिन मनाइएको छ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ।
३,सम्पादक:-कुमार अधिकारी ।
४,सह-सम्पादक:-रोशन ज्ञावली।
५,ब्यबस्थापक:-रामकुमार पौडेल ।
६,सह-ब्यबस्थापक:- गोबिन्द गौतम ।
७,सम्बाददाता :- अर्जुन कार्की।
८,सम्बाददाता :- नमुना दाहाल कार्की।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४