Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्टीबाट पनि हेपिए महरा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २ २०७६
  • 4.6K
    SHARES

काठमाडौं । संसद सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेर सफाई पाइसकेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पार्टीले पनि वेवास्ता गरेको छ ।
नेकपाको केही समयअघि बसेको केन्द्रीय समितिको बैठकमा निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यको रुपमा उपस्थित गराइएपनि महरालाई वास्ता गरिएन । महरा तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेताका रुपमा चिनिन्थे । महराले आफूलाई षड्यन्त्रपूर्वक ढंगले फसाइएको भन्दै आएका छन् ।
महरा अहिले देशव्यापी दौडाहामा छन् । प्रचण्डसँग अत्यन्तै निकट भएकाले उनले पटकपटक उपप्रधानमन्त्रीसहित मन्त्री बन्ने मौका पाएका छन् । तर प्रचण्ड नै पार्टीको एक अध्यक्ष रहेका बेला महरालाई किन यसरी पाखा लगाइयो भन्ने प्रश्न भने उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४