Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाण्डेमाथि जाइलाग्ने को–को ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २ २०७६
  • 4.7K
    SHARES

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम सिफारिश गरेको छ । फागुन १८ गते बसेको मन्त्री परिषद्को बैठकले उनलाई राजदूत बनाउन सिफारिश गरेको हो । पाण्डे यसअघि पनि राजदूत भइसकेका छन्
नेकपाका नेता पाण्डे पूर्वपराष्ट्रमन्त्री समेत हुन् । चीनमा राजदूतका रुपमा काम गर्दै गरेका लिलामणि पौडेललाई फिर्ता बोलाएर सरकारले आफ्ना पार्टीका मान्छेलाई जागिर खुवाउन लागेको हो । संघीय संसदको संसदीय सुनुवाई समितिले पाण्डेको विरुद्धमा उजुरी दिन सार्वजनिक सूचना जारी गरिसकेको छ । चैत ८ गतेसम्ममा समितिको सचिवालयमा उजुरी दिनका लागि आव्हान गरेको हो । नियुक्त हुनुभन्दा अघि समितिले सुनुवाई गरेर सरकारलाई सिफारिस गर्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४