Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज देशका विभिन्न स्थानमा बर्षा र हिमपात


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १ २०७६
  • 13.9K
    SHARES

काठमाडौं । शनिवार देशका विभिन्न स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुनमान महाशाखाका अनुसार देशको पूर्वी क्षेत्रमा असिनासहितको पानी पर्ने सम्भावना रहेको छ भने देशको पश्चिम र मध्य क्षेत्रमा पनि पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
आज काठमाडौं उपत्यकामा पनि हल्का पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज देशको उच्च हिमाली भुभागका केही स्थानमा हिमपात हुने सम्भावना रहेको जनाइएको छ । पश्चिमी वायुको पूर्वतिर केन्द्रित रहेकोले देशका विभिन्न स्थानमा पानी पर्ने र हिमपात हुने सम्भावना रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४