Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७० करोड बार्गेनिङमा बाँस्कोटाले हामी भनेर कसलाई भनेः देउवा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १८ २०७६
  • 2.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको ७० करोड रुपैयाँको बार्गेनिङमा छानविन किन नभएको भन्दै संसदमा प्रश्न उठाएका छन् ।
देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक भएको एक साता सम्म पनि छानविन नहुनु गम्भीर विषय भएको बताए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा सञ्चारमन्त्रीले ७० करोड कमिसन मागिएको अडियो सार्वजनिक भएको एक हप्ता पुइसक्दा पनि छानवीन शुरु नहुनेको पछाडि के नियत? र यो नियत गम्भीर छ भने ।
सञ्चारमन्त्रीले हामीलाई कति आउँछ भनेर सोधेको प्रस्ट सुनिन्छ । प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, हामी भनेर कसलाई भनिएको हो र हामी भित्र को को पर्दछन् प्रस्ट गर्नुहोस् उनले भने ।
त्यो अडियोको छानवीन निकायले छानवीन गर्नुभन्दा पहिला प्रधानमन्त्रीले त्यो अडियो नक्कली भन्नुभयो, त्यसले छानवीन प्रभावित हुन्छ कि हुँदैन भनेर समेत संसदमा भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४