हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !
‘ए है कालि पानि खाने तिरतिरे धारो माया लाउने डाँडैको चौतारो’ को गायक तथा राष्ट्रिय संगितकर्मी संघको केन्द्रिय सदस्य, समाजसेवी र व्यवसायी राजकुमार हुमागाई र सुर्यमणि आचार्यको चर्चित गित दश लाख भन्दा वढिले हेरी सकेको जताततै चर्चा बटुल्दै छ।
काभ्रे जिल्लाको च्याम्रङवेशी गाउँपालिकामा जन्मनु भएका व्यक्तित्व यतिवेला ‘ए है कालि’ लोकदोहोरी गितवाट जताततै सम्मान वटुल्नलाई सफल वन्दै हुनुहुन्छ भने ‘ए है कालि’ ले राष्ट्रिय संगितकिर्मि राष्ट्रिय अवार्ड २०७५, हिमालियन पावर न्युज म्युजिक अवार्ड लगाएतका अवार्ड हात पार्न सफल गित वनेको छ।
२०४० सालमा वुवा दुर्गा प्रसाद हुमागाई र आमा राधा हुमागाईको घरमा जेष्ठ सुपुत्र को आगमन हुँदा खुसिको रुपमा यस धर्तिमा पाईला टेक्नु भएको व्यतित्व सरल इमान्दार र मेहेनति स्वभावको हुनुहुन्छ।सानै उमेर देखि लोक संगितलाई मन पराउने र माया गर्ने, रुचि राख्नुहुने चर्चित कलाकार हुमागाई अहिले समाजसेवि कानुन ब्यवसायि र राष्ट्रिय संगितकर्मि संघका केन्द्रिय सदस्य जस्तो गरिमामय पदमा कर्यरत रहदै सामाजिक कार्यमा व्यस्त जिवन बिताइरहनु भएको छ। उहाँले विगत केही समय सम्म आफुले मोडलिङ पनि गर्नु भएको थियो भने त्यस यता मोडलिङ क्षेत्रलाई भन्दा पनि समाज सेवा कानुन व्यवसायी र कलाकार क्षेत्रमा धेरै नै व्यस्त हुनुहुन्छ र अब फेरि पनि नयाँ लोकदोहोरी को तयारी गर्दै हुनुहुन्छ। ए है काली लाई दश लाख भन्दा माथिले हेरी सक्नु भएको छ भने अझै पनि यस गितले देश विदेशमा रहनु हुने सबै लोक पारखी हरुको मन जित्न सफल हुनेछ र यस लोकदोहोरी गितका गायक राजकुमार हुमागाईलाई माया गर्नुहुनेछ भन्ने विश्वास का साथ र नयाँ नयाँ लोकदोहोरी गितको साथ फेरि पनि राजकुमार हुमागाईलाई देख्न पाइयोस भन्दै बधाई तथा सफलताको शुभकामना दिन चाहान्छौ ।
जन आवाज मिडिया हब प्रा.लि परिवार।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
