Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले काठमाडौंलाई धूलोमुक्त बनाउने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २४ २०७६
  • 2.6K
    SHARES

हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !

सरकारले काठमाडौंलाई धूलोमुक्त बनाउने र उपत्यका बाहिरबाट आउने सवारी साधनहरुलाई सफा गरेरमात्रै भित्र छिर्न दिने सरकारको नीति रहेको प्रधानमन्त्री ओलीले बताए ।

सरकारले काठमाडौंलाई सफा शहरका रुपमा विकास गर्न चाहहेको बताउँदै प्रधानमन्त्री ओलीले अहिले नै सफा गरिसक्यौं भन्न नखोजेको स्पष्ट पारे । प्रधानमन्त्रीले संसदमा भने, ‘हाम्रो प्रयास त्यसमा केन्द्रित छ । अहिले हामीले विल्कुल सफा गरिसक्यौं, शहर एकदम धुलोरहित भैसक्यो भन्ने होइन, अहिले केही निर्माण कार्यको पनि छ, केही पुराना अब्लिकेसन्सहरु पनि छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४