Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चित लोक दोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय प्रथम उपाध्यक्ष प्रकाश कटुवाल र केन्द्रिय सदस्य सिर्जु अधिकारीको फरक कोसेली ‘पहेँलो बेसार’ बजारमा (भिडियो सहित) यहाँहरुको माझ आइसकेको छ ।हेरेर प्रतिक्रिया दिनुहोला !!!


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १२ २०७६
  • 8.3K
    SHARES

 हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल – पलमा तपाईहरुको साथमा “

चर्चित लोक दोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय प्रथम उपाध्यक्ष प्रकाश कटुवाल र केन्द्रिय सदस्य सिर्जु अधिकारीको फरक कोसेली ‘पहेँलो बेसार’ बजारमा (भिडियो सहित) यहाँहरुको माझ आइसकेको छ ।हेरेर प्रतिक्रिया दिनुहोला !!!

जन न्युज नेपाल खबर डट कम संवाददाता नेत्र बहादुर कार्की :

१२ वैशाख, काठमाडौं । चर्चित लोक दोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय प्रथम उपाध्यक्ष प्रकाश कटुवाल र लोकप्रिय गायिका तथा मोडल सिर्जु अधिकारीको स्वरमा नयाँ गीत ‘पहेँलो बेसार’ सार्वजनिक भएको छ । उक्त गीतमा शब्द संगीत गायक स्वयं प्रकाश कटुवाल कै रहेको छ भने, कमल सौरागले एरेन्ज गरेका हुन् ।
फरक धारको गीतबाट सांगीतिक बजारमा छुट्टै पहिचान बनाउन सफल द्वय प्रकाश कटुवाल र सिर्जु अधिकारीले यो भन्दा अगाडि पनि धेरै गीतहरु संयुक्त रुपमा बजारमा आइसकेका छन ।
यस गीतको भिडियोलाई धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं कोरस डान्सरहरुको बिचमा गायक÷गायिका दुवै जनाले उत्कृष्ट अभिनय गरेका छन् । उक्त भिडियोमा नारायणहिटि दरबार क्षेत्र भित्रको गणतन्त्र स्मारक भित्र सुटिङ गरेको हुँदा त्यहाँका दृश्यहरु पहिलोपटक देख्न सकिन्छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । एक पछि अर्को चर्चित गितहरु निकाल्दै आफ्नो चिनारी देश तथा बिदेशमा पुर्‍याउन सफल सबैको मन मुटुमा बस्न सफल भएका सबैलाई माया सम्मान आदार गरेर कहिल्यै नथाक्ने सम्पुर्ण लोक पारखीहरुको मनमा बसेर एक छत्र राज गर्न सफल ब्यक्तित्वका धनी गायक प्रकाश कटुवाल धेरै नै संघर्ष गरेपछि ढाडे बिरालो गीतबाट एकाएक चर्चामा आएका गायकको रूपमा चिनिनु हुन्छ।

भने कटुवालको प्रायःजसो गीतहरु मौलिक र आफ्नै गाउँ ठाउँलाई समेटिएको छन । यो गीतलाई पनि केहि फरक रुपमा प्रस्तुत गर्न खोजिएको छ । गायिका सिर्जु अधिकारी र गायक प्रकाश कटुवालको स्वरमा रहेको ‘छेकेन जामाले” बोलको गीत पनि सर्वाधिक चर्चा कमाउन सफल गीत हो उक्त गीतलाई अहिलेसम्म युट्युबमा ३० लाख लाख भन्दा धेरै पटक हेरिएको छ । त्यसकै निरन्तरमा यसलाई “छेकेन जामाले भाग–२” को रुपमा बजारमा ल्याइएको बुझिएको छ । यसलाई पनि सबैले मन पराइदिनुहुनेछ । भन्ने विश्वासका साथमा हाम्रो मिडिया जन आवाज मिडिया हब प्रालिको तर्फबाट र प्रबन्धक नेत्र बहादुर कार्कीको तर्फबाट लोकप्रिय गायक प्रकाश र गायिका तथा मोडेल सिर्जु अधिकारी दुबैलाई नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना सहितको यो गितको पनि शुभकामना दिन चाहान्छौ।

जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रकाशक / प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४