चर्चित लोक दोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपाध्यक्ष अमृत खाती चर्चित लोक दोहोरी गायिका तथा राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ का उपाध्यक्ष स्मृति गौतम र चर्चित कलाकार रामकाजी कायस्थद्दारा संचालित रोधिघर काठमाडौंको जडिबुट्टीमा भब्य रूपमा समउद्दघाटन भइरहेको छ । ‘शैलुङ्ग रोधी घर’
जन न्युज नेपाल खबर डट कम : नेत्र बहादुर कार्की

१२ बैशाख, २०७६ काठमाडौं । काठमाडौंको जडिबुट्टिमा चर्चित लोक दोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपाध्यक्ष अमृत खाती चर्चित गायीका तथा राष्ट्रिय संगीत कर्मी संघ प्रदेश नम्बर ३ को उपाध्यक्ष स्मृति गौतम र चर्चित कलाकार रामकाजी कायस्थले ‘शैलुङ्ग रोधी घर’ संचालनमा ल्याउनु भएको छ। भने सफा, स्वस्छ र पारिवारिक वातावरणमा नेपाली लोक गित संगीत र कलाको संरक्षण गर्ने उद्देश्यले यो रोधी घर संचालनमा ल्याइएको हो । गत वैशाख ६ गते बाट संचालनमा आएको उक्त रोधीमा हाल सम्म करिब ६५ जना भन्दा बढी चर्चित हस्तिहरु सम्मानित हुनु भइसकेको छ। उद्घाघाटन सत्रका विभिन्न कार्यक्रमहरु संचालन भइरहेका छन् । रोधी घर उद्घघाटन सत्रको पहिलो दिन वरिष्ठ लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साथै, क्रमश प्रत्येक दिनमा वरिष्ठ लोक दोहोरी गायक रेशम थापा, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्की संगीतकार शुरेश अधिकारी लगायतका बरिस्ठ र चर्चित कलाकार राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ का सचिब तथा पत्रकार नेत्र बहादुर कार्की केन्द्रिय सदस्य राजकुमार हुमागाइ केन्द्रिय सदस्य आशा लामा रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङ लगाएतको उल्लखनीय उपस्थितिमा भइरहेको छ । स्रष्टाहरु उद्घघाटन सत्रमा उपस्थित भई सफलताको कामना गरेका छन् । संचालक तथा चर्चित गायक राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपाध्यक्ष अमृत खाती तथा संचालिका राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ उपाध्यक्ष गायिका स्मृति गौतमका अनुसार आगामी वैशाख १५ गतेसम्म लोकदोहोरी क्षेत्रका विभिन्न स्रष्टाहरुलाई सम्मान तथा रोधीको औपचारीक उद्घघाटन सत्र संचालन हुनेछ । पारिवारिक वातावरणमा नेपाली लोक गित संगीतको मनोरन्जन र आगामी दिनमा लोक गितको संरक्षण सम्बर्द्धन लागि शैलुङ्ग रोधी घर सदैव प्रयास गरिरहने रोधीका संचालनकहरु अमृत खाति र स्मृति गौतमले बताउनु भएको छ ।

हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२