Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिकित्सा शिक्षा विधेयक पारित भएलगत्तै गगनले भने, ‘सरकारले काँग्रेसलाई जिस्क्यायो, अब  हामी जवाफ दिन्छौ।


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ११ २०७५
  • 15.3K
    SHARES

चिकित्सा शिक्षा विधेयक पारित भएलगत्तै गगनले भने, ‘सरकारले काँग्रेसलाई जिस्क्यायो, अब  हामी जवाफ दिन्छौ ।

 जन न्युज नेपाल खवर डट कम :

नेत्र बहादुर कार्की ।

 

 

काठमाडौं– कांग्रेस युवा नेता गगन थापाले सरकारले निषेधको राजनीति सुरु गरेको आरोप लगाएका छन् । संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएलगत्तै सञ्चारकर्मीहरुसँग प्रतिक्रिय दिँदै उनले सो आरोप लगाएका हुन् ।

नेता थापाले चिकित्सा शिक्षा विद्येयकलाई पेलेर पारित गरिएको आरोप लगाउँदै यसले सरकारले काँग्रेसलाई जिस्क्याउने काम गरेको बताए । उनले भने, ‘सरकारको यो शैलीले कांग्रेसलाई जिस्काएको छ । इतिहासमा कांग्रेसलाई जिस्काउने सकिएको छ । अब हामी सरकारलाई त्यही प्रकारले जवाफ दिनेछौ । यसको विमूल्य सरकार र सभामखुका लागि महंगो पर्ने छ । कम्युनिस्ट सरकारलाई बधाइ छ ।’

पछि पत्रकारसँगको संसदमा गगन थापाले दिएको प्रतिक्रियाको पूर्ण अंश :

चिकित्सा शिक्षा विधेकमाथि प्रमुख प्रतिपक्ष दलले सदनमा विरोध जनाउँदा सरकारको तर्फबाट एक पटक पनि संवादको प्रयाय भएन ।  हामीले पटक पटक छलफल गर्न तयार छौँ । यसको निकास खोज्न तायर छौँँ भनि रहदा छलफलका लागि सामन्य प्रायस पनि नगरिनुले सरकारको चरित्र प्रष्ट भएको छ । सरकार प्रमुख प्रतिपक्ष दललाई मात्र होइन । सदनमा यसरी उभिरहेको प्रमुख प्रतिपक्षलाई त निषेध गर्छु भन्ने सरकारले  निश्य पनि एउटा सन्देश दिन खोजेको छ ।

म सँग दुईतिहाइ छ । जो मसँग रहन्छ रहन्छ । मेरोबारे विरोध राख्ने असहमति राख्ने कसैलाई पनि म चिन्दिन, म मान्दिन ,म गन्दिन,भन्ने सरकारले यो घटनाबाट सन्देश दिएको छ । आज जुन तरिकाले सदनमा किचित्सा शिक्षा विधेक पारति भयो । यसबाट सरकारले निषेधको राजनीति सुरु गरेको छ । हिजो हामीले सरकारले निषेधको राजनीति गर्ने खाज्दैछ भनेर प्रश्न गर्दै आएका थियौँ । यो घटनाबाट सरकारले पुष्टी गरेको छ । दोस्रो विषय सभामुखको भूमिकासँग जोडिएको छ । समाभुखले आग्रहको रेखामुक्त भएर व्यवहार गर्न सक्नुभएन भनेर भनिरहेका थियौँ । आजबाट त थपहरु भन्नुपर्ने भएको छ ।

सभामुखले जालझेलपूर्ण व्यवहार गर्नु भयो ।  सर्वदलीय बैठक बोलाएर र आज म सकेसम्म निकास  निकाल्छु । निकास ननिकाले पनि सदनको बैठकमा मुडभेडको अवस्था आउनु दिन्न अथार्त  प्रतिपक्षको विरोध भयो भने सदनको काम कारबाही अगाडि बढाउदिन भन्ने सन्देश दिनु भएको थियो । म आजको बैठकमा सरकारभन्दा सभामुखको तर्फबाट बढी गैरजिम्मेवारपूर्ण व्यवहार भएको मान्छु ।

उहाँले चाहनुभएको भए आज विधेयकमा प्रवेश नगरेर मुठभेड टार्न सक्नुहुन्थ्यो । शुक्रबारको दिन भएकाले उहाँलाई विधेयक पास गराउनै पर्ने बाध्यता थिएन । सदनको नियम ११ बमोजिम शुक्रबारको दिन विधेयकमा छलफल हुँदैन ।

उहाँले यही प्रावधान प्रयोग गरेर आजको बैठकमा चिकित्सा शिक्षा विधेयक नउठाउन पनि सक्नुहुन्थ्यो । तर, उहाँ सरकारको आदेशपालक भएर आफ्नो जिम्मेवारीबाट विमुख हुनुभयो । साथै यो विधेयकमा केसीसँग गरिएका सम्झौताको ९५ प्रतिशत समेटिएको सरकारको भनाइ छ । यसको मतलब बाँकी ५ प्रतिशतका लागि प्रतिपक्षीसँग मुठभेड गर्न र एक सत्याग्रहीको जीवनसँग खेलवाड गर्न सरकार तयार भयो । त्यो ५ प्रतिशत कसका लागि बाँकी राखिएको हो? केही अमूक मेडिकल व्यवसायीहरूको स्वार्थ पूरा गर्न? अब सरकारले जवाफ दिनुपर्छ सरकार शक्तिशाली कि सरकार चलाउने केही व्यापारी शक्तिशाली ?

सरकारको यो शैलीले कांग्रेसलाई जिस्काएको छ । इतिहासमा कांग्रेसलाई जिस्काउने सकिएको छ । अब हामी सरकारलाई त्यही प्रकारले जवाफ दिनेछौ । यसको विमूल्य सरकार र सभामखुका लागि महंगो पर्ने छ । कम्युनिस्ट सरकारलाई बधाई छ’। हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागतम र अभिवादन गर्दछौं। जन न्यूज नेपाल खबर डट कम २०७४ साल बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका बिबिध विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ। भने जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, जन समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं। अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक,कलाकार , शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं। यस
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु होला । साथै हामीलाई हाम्रो “Youtube Channel”Jana News Nepal Khabar लाई पनि माया गरिदिनु होला । र Channel लाई Subscribe गरिदिन नभुल्नु होला। साथै हाम्रो नयाँ भिडियोहरु सधैभरी हेर्नको लागि Subscribe संगै रहेको बेल बटन लाई दबाउन नभुल्नु होला । धन्यवाद,
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४