प्रथम एपिक अवार्ड सम्पन्न ,यस्ता छन् अवार्ड बिजेताहरु
जन न्युज नेपाल खबर डट :
कम नेत्र बहादुर कार्की
काठमाण्ठौ,माघ्,५, प्रथम एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौँको ठमेल स्थित छायाँ सेन्टरमा शुक्रबार सम्पन्न भएको छ । नेपाली गीत संगीतका क्षेत्रका कलाकार, पत्रकार, प्राविधिकहरुका माझ मनोनयमा परेका सर्वोकृष्ट पाँचमा पर्न सफल भएका हरु मध्येबाट उत्कृष्ट सष्टा सर्जक छानिएका थिए ।
कार्यक्रममा सम्मानिय पुर्व प्रधानमन्त्री एवम नेकपा का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गदैँ दाहालले सर्वाधिक विधामा नेपालको पहिचान र लोक सस्कार र सस्कृतिको सम्मान गर्न विभिन्न समयमा अवार्ड लगायतका प्रतिस्पर्धा गरिनु निकै प्रसंसा युक्त काम भएको उहाँले बताउनुभयो ।
सो कार्यक्रममा नेपाली सुगम संगीतका धरोहर भजन शिरोमणी भक्त्तराज आचार्य र बरिष्ट लोक गायक कुमार बस्नेतलाई ‘लाइभ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो । “एपिक नेपाल पत्रकारिता सम्मान” बाट सम्मान गरिएको छ ।
जस अन्तर्गत न्युज २४ का रवि लामिछाने, रिपोटर्स क्लबका अधक्ष्य ऋषि धमला, रेडियो काठमाडौं एफएमका चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराई, डीस होम रमाइलो टिभीका बिकास लामिछाने, नेवा अनलाईनका विजयरत्न तुलाधर, हिमालयन टाइम्सका गोपीकृष्ण चौलागाईं, संचारकर्मी तथा गीतकार सानु श्रेष्ठ, सुन्दारादेवी सन्देश साप्ताहिकका किरण अधिकारी, एबिसी टेलिभिजनका विनोद बिक, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, म्युजिक खबरकी सविता पोखरेल, पावर न्युजका कमला जोशी, म्युजिक डायरीका तुलसी गिरी ‘भावुक’, ताजा खबर अनलाईन बाट कृष्णा आचार्य रोशनी, प्रकाश साप्ताहिकका दीपक पाण्डे र मिर्मिरे एफएमका राजु बोहरा, बाल गायिका स्मिता दाहाल सम्मानित भएका छन ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागी आफुहरुले निकै मेहनत गरेको कार्यक्रम संयोजक राजेन्द्र पुरी ले बताउनुभयो । अवार्ड समारोहमा राष्ट्रिय भावका गीत तर्फ कला पंर्गेनी , राष्ट्रिय भावको जुरी अवार्ड तर्फ शितल शर्मा , सर्वोकृष्ट लोक गीत बोल माया प्रकाश सपुत , सर्वोकृष्ट आधुनिक गीत रमेश राज भटटराई , लोकदोहोरी गायक खुमन अधिकारी ,लोक दोहोरी गायिका पुर्णकला वि सी , लोकदोहोरी शब्द शिव हमाल , लोक दोहोरी लय कस्तुप पन्त , लोकदोहोरी मोडल अभिनय पुरुष विमल अधिकारी , लोकदोहोरी मोडल महिला मन्जिता केसी , लोकदोहोरी मोडल नृत्य पुरुष दिनेश थापा , लोक दोहोरी मोडल महिला बिषासा विसी , लोकदोहोरी मोडल महिला पब्लिक च्वाइस रिना थापा मगर , सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशक कपिल लामा , सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशक नृत्य विक्रम चौहान , जुरी शंकर विसी , सर्वोकृष्ट लोकदोहोरी भिडियो सम्पादक अविनास डिसी , सर्वोकृष्ट आधुनिक मोडल पुरुष सनव कठायत ,सर्वोकृष्ट आधुनिक मोडल महिला सगुन शाही , सर्वोकृष्ट आधुनिक निर्देशक देवेन्द्र पाण्डे , सर्वोकृष्ट आधुनिक भिडियो सम्पादक सायल खान , सर्वोकृष्ट आधुनिक छायाँकार मुकेश हुमाँगार्इँ , सर्वोकृष्ट आधुनिक शब्द आधुनिक एक नारायण भण्डारी , सर्वोकृष्ट आधुनिक संगीतकार राजकुमार बगर , सर्वोकृष्ट पप गायिका सन्धा बुढा , सर्वोकृष्ट पप गायिका इन्दिरा भटट्राई , सर्वोकृष्ट पप गीत शब्द किरण चेम्जोङ , सर्वोकृष्ट पप संगीत राजेन्द्र भटट् , सर्वोकृष्ट पप भिडियो निर्देशक असोक विक , सर्वोकृष्ट पप मोडल पुरुष लोमस शर्मा , सर्वोकृष्ट पप गायक रोशन सिंह , सर्वोकृष्ट पप गायक जुरी अवार्ड रन्जित लामा , सर्वोकृष्ट लोकदोहोरी नव मोडल अभिनय पुरुष ओवि रायमाझी , सर्वोकृष्ट नव मोडल अभिनय मोडल महिला साया भण्डारी , नव गायिका आधुनिक भावना आचार्य , जुरी अवार्ड सुस्मिता राई , सर्वोकृष्ट लोकदोहोरी नव गायक शिव कार्की , सर्वाधिक लोकदोहोरी नव गायिका सुन्तामी परियार , सर्वोकृष्ट काठे गायिका उमा श्रेष्ठ बेष्ट अवार्ड , काठे भाका प्रकाश कटुवाल , सर्वोकृष्ट देउडा गायिका लक्ष्मी आचार्य , सर्वोकृष्ट देउडा गायक बैकृुण्ठ महत , सर्वोकृष्ट पुर्वेली लोक गायक गंगा प्रसाद घिमिरे , सर्वोकृष्ट पुर्वेली लोक गायिका सत्यकला राई , काठे गायिका चट्ट पिरिम बाट गायिका मिश्रा देबि काफ्ले सर्वोकृष्ट तामाङ सेलो गायक योगेश लामा , सर्वोकृष्ट तामाङ सेलो गायिका रेश्मा बोम्जन , साथै विभिन्न नव तथा विशिष्ट कलाकारहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन चर्चित उदघोषक दिनेश डिसीले गरेका थिए । कार्यक्रमलाई भब्य रुपमा मनाउनको लागी विभिन्न सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा पत्रकार , कलाकार एवम विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागतम र अभिवादन गर्दछौं। जन न्यूज नेपाल खबर डट कम २०७४ साल बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका बिबिध विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ। भने जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, जन समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं। अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक,कलाकार , शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं। यस
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु होला । साथै हामीलाई हाम्रो “Youtube Channel”Jana News Nepal Khabar लाई पनि माया गरिदिनु होला । र Channel लाई Subscribe गरिदिन नभुल्नु होला। साथै हाम्रो नयाँ भिडियोहरु सधैभरी हेर्नको लागि Subscribe संगै रहेको बेल बटन लाई दबाउन नभुल्नु होला । धन्यवाद,
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२