Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को बैठक केन्द्रिय कार्यलय कोटेश्वर काठमाडौंमा पुष २० गते शुक्रबार विभिन्न महत्त्वपूर्ण बिषयहरुमा छलफल गर्दै भब्य र सभ्य रूपमा सु- सम्पन्न भयो।


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २१ २०७५
  • 13.6K
    SHARES

रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को बैठक केन्द्रिय कार्यलय कोटेश्वर काठमाडौंमा पुष २० गते शुक्रबार विभिन्न महत्त्वपूर्ण बिषयहरुमा छलफल गर्दै भब्य र सभ्य रूपमा सु- सम्पन्न भयो।

जन न्युज नेपाल खबर डट कम :
बिशेष प्रतिनिधि काठमाडौं :

पुष २० गते शुक्रबार प्रकाशित
नेत्र बहादुर कार्की :-

आज मिति २०७५ साल पुष २० गते शुक्रबार रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को बैठक यसै सस्थाका प्रदेश अध्यक्ष ओम प्रसाद पाठकको अध्यक्षतामा र केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यमा र प्रदेश नम्बर ३ का उपाध्यक्षदय दिपक गहतराज र महिला उपाध्यक्ष स्मृति गौतम सचिब नेत्र बहादुर कार्की कोषाध्यक्ष गोबिन्द गौतम सदस्यहरु दशरथ दुवाडी र पबित्रा सुनुवार लगाएतको उपस्थितिमा भब्य रूपमा विभिन्न महत्त्वपूर्ण बिषयहरुमा छलफल भयो।
प्रदेश नम्बर ३ ले गर्न लागेका केहि महत्त्वपूर्ण कामहरुको बिषयमा छलफल भयो । र निर्णयहरु पनि भए भने सो कुराको बृहत छलफल गर्नकै लागी आगामी माघ ०३ गते फेरि प्रदेश नम्बर ०३ का सम्पूर्ण पदाधिकारी र सदस्यहरु प्रदेश नम्बर ०३ अन्तरगतका जिल्ला अध्यक्षज्युहरु र केन्द्रबाट केन्द्रिय अध्यक्ष बरिस्ठ उपाध्यक्ष र प्रथम उपाध्यक्ष महासचिव सहितको बृहत बैठकबाट केही महत्त्वपूर्ण बिषयहरुमा छलफल गर्नु पर्ने भएकोले सबैलाई यो कुराको जानकारी गराइएको छ। अब माघ ०३ गते हुन लागेको बिस्तारित बैठकमा प्रदेशका सम्पुर्ण पदाधिकारीहरु र सदस्यहरु १३ जिल्लाभरका जिल्ला अध्यक्षज्युहरु केन्द्रबाट केन्द्रिय अध्यक्ष बरिस्ठ उपाध्यक्ष प्रथम उपाध्यक्ष महासचिव लगाएतका पदाधिकारीहरु र सदस्यहरुलाइ यो जानकारी गराइन्छ। अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
जय गित : जय संगीत: जय राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ कार्यसमिति सचिब नेत्र बहादुर कार्की :
आजको कार्यक्रममा उपस्थित हुनुहुने ब्यक्तित्वहरु।

१, अध्यक्ष -ओम प्रसाद पाठक ज्यु।
२, प्रमुख अतिथि केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्की ज्यु।
३, उपाध्यक्ष दिपक गहतराज ज्यु।
४,उपाध्यक्ष स्मृति गौतम ज्यु।
५,सचिव -नेत्र बहादुर कार्की ज्यु।
ज्यु।
६,कोषाध्यक्ष-गोबिन्द गौतम ज्यु।
७,सदस्य – दशरथ दुवाडी ज्यु।
८,सदस्य – पबित्रा राई सुनुवार ज्यु।

लगाएतका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा आजको अन्तरक्रिया कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ।
आजको बैठकमा राखिएको छलफलका बिषयहरु ! प्रस्ताबहरु:-
१, परिचयपत्र बनाउने सम्बन्धमा।
२,जिल्ला कार्यसमितिलाई अझै सक्रिय बनाउने सम्बन्धमा।
३,केन्द्रिय अध्यक्ष बरिस्ठ उपाध्यक्ष प्रथम उपाध्यक्ष महासचिव प्रदेश पदाधिकारी सदस्यहरु र १३ जिल्ला अध्यक्षहरु सहितको बिस्तारित बैठक बस्ने सम्बन्धमा।
४,अन्तर जिल्ला स्तरीय लोक दोहोरी प्रतियोगिता गर्ने सम्बन्धमा।
५, मासिक लेबि उठाउने सम्बन्धमा।
६, बिबिध
आजका निर्णयहरु अनुसार :-
१, प्रस्ताब नम्बर १ उपर छलफल गर्दा खेरी राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ कार्यसमितिमा रहेका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको अगामी केही दिन भित्रमा अनिवार्य रूपमा परिचयपत्र बनाउने र त्यसको लागि सम्पुर्ण पदाधिकारी र सदस्यहरुले आफ्नो फोटो र एक बर्षको लेभिको पैसा आगामी माघ ३ गतेको बैठकमा अनिवार्य रूपमा बुझाउनु पर्ने भन्ने निर्णय गरियो।
२, प्रस्ताब नम्बर २ उपर छलफल गर्दा खेरी , विभिन्न जिल्लाहरुमा रहेका जिल्ला समितिलाई अझै सक्रिय बनाउने र निष्क्रिय भएर बसेका जिल्ला समितिलाई पुनर्गठन गरेर जिल्लाभरका गतिविधि तिब्र रूपमा अगाडि बढाउन प्रदेशले नेतृत्वदायी भुमिका खेल्ने निर्णय गरियो।
३, प्रस्ताब नम्बर ३ उपर छलफल गर्दा खेरी , १३ जिल्लाका जिल्ला अध्यक्षज्युहरु प्रदेश नम्बर ३ को कार्यसमितिमा रहनु हुने सम्पुर्ण पदाधिकारी र सदस्यहरु केन्द्रबाट केन्द्रिय अध्यक्ष बरिस्ठ उपाध्यक्ष प्रथम उपाध्यक्ष ,महासचिव ,सहितको उपस्थितिमा यहीँ माघ ३ गते बिहीबार केन्द्रिय कार्यालय कोटेश्वरमा बिस्तारित बैठक बस्ने भएको हुँदा अनिवार्य रूपमा उपस्थित भएर बृहत छलफल गर्ने र सो छलफलमा आउँदा खेरि जिल्ला अध्यक्षज्युहरुले आ-आफ्नो जिल्लामा गरिएको विभिन्न काम र गतिविधिहरु सहितको प्रतिबेदन अनिवार्य रूपमा प्रदेश कार्यसमितिको बैठकमा पेश गर्नको लागि सबै जिल्लाहरुलाइ पत्राचार गर्ने निर्णय गरियो।
४, प्रस्ताब नम्बर ४ उपर छलफल गर्दा खेरी , प्रदेश नम्बर ३ ले आयोजना गर्न लागेको अन्तर जिल्ला स्तरीय लोक दोहोरी प्रतियोगिता गराउने भन्ने बिषयमा आगामी माघ ३ गते बिहीबार बस्ने प्रदेश नम्बर ३ कार्यसमिति १३ जिल्लाका जिल्ला अध्यक्षज्युहरु र केन्द्रिय समितिका केन्द्रिय अध्यक्ष बरिस्ठ उपाध्यक्ष प्रथम उपाध्यक्ष  महासचिव ,सहितको बिस्तारित बैठकबाट नै अन्तर जिल्ला स्तरीय लोक दोहोरी प्रतियोगिताको मिति र कार्यक्रम गर्ने स्थान तय गर्ने निर्णय गरियो।
५, प्रस्ताब नम्बर ५ उपर छलफल गर्दा खेरी , आगामी माघ ३ गते बस्ने बैठकबाट केही सदस्यहरु पनि मनोनयन गर्ने र प्रदेश कार्यसमितिलाई अझै चुस्त दुरुस्त बनाउदै सबै पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारी बाडफाड गर्ने बिषयमा पनि महत्त्वपूर्ण छलफल गर्दै र फाल्गुन ४ गते नवलपरासीको बर्दघाटमा हुने राष्ट्रिय संगीतकर्मी अबार्ड २०७५ मा सक्रिय सहभागिता जनाउने र त्यसैगरी फाल्गुन ११ गते प्रदेश नम्बर ३ अन्तर्गतको जिल्ला रसुवाले स्याफ्रुबेशिमा गर्ने ल्लोसार महत्सबमा आ-आफ्नो ठाउँबाट सहयोग र सहभागिता जनाउने निर्णयअनुसार आज २०७५/०९/२० गतेको बैठक समापन गरियो।
========================================
साथै १३ जिल्लाका अध्यक्षज्युहरु प्रदेशका सम्पुर्ण पदाधिकारी र सदस्यहरु प्रदेश नम्बर ३ का संयोजक तथा केन्द्रिय अध्यक्ष बरिस्ठ उपाध्यक्ष प्रथम उपाध्यक्ष महासचिव , सहितको बैठक आगामी माघ ३ गते बिहीबार बिहान ११:०० बजे केन्द्रिय कार्यालय कोटेश्वर काठमाडौंमा बस्ने भएको हुँदा सबैजना अनिवार्य रूपमा उपस्थित हुनुहुन र बैठकमा आउँदा जिल्लाका अध्यक्षज्युहरु बाट आ-आफ्नो जिल्लामा भए गरेको कामहरूको प्रतिबेदन मिटिङ्को निर्णयहरु पनि ल्याएर अनिवार्य रूपमा पेश गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।
जय : गित जय : संगीत : जय राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ कार्यसमिति :
सचिब नेत्र बहादुर कार्की ।
 हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।========================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४