संचारकर्मी तथा राष्ट्रिय संघको सचिब शर्मिला श्रेष्ठको मन बसमा नभएपछी के हुन्छ ?
जन न्युज नेपाल खबर डट कम !
नेत्र बहादुर कार्की :
हेर्नुस भिडियो
पुष १६ गते सोमबार प्रकाशित :

संचारकर्मी तथा राष्ट्रिय संगीतकर्मी संघको सचिब शर्मिला श्रेष्ठको मन बसमा नभएपछी के हुन्छ ? हेर्नुस् भिडियो !!!
धुलिखेल । ईन हाउस क्रियसनको प्रस्तुतिमा लोकदोहोरी गित ‘बसमा छैन मन’ गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ ।
दिनेश भण्डारी र भुपेन्द्र भण्डारीको लय तथा शब्द भित्र रहेको गीतमा चर्चित कलाकारहरु दिनेश भण्डारी, भुपेन्द्र भण्डारी, सर्मिला श्रेष्ठ र मिरा अधिकारीको सुमधुर आवाजमा रहेको छ ।
बिक्रम चौहानले निर्देशन गरेको यो म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् ।भने अधिनायक मान श्रेष्ठले सम्पादन गरेका हुन् । विष्णु तामाङको संगीत संयोजनमा रहेको यस म्युजिक भिडियोमा निर्देशक बिक्रम चौहान, रिना थापामगर, अनिल भण्डारी र राम कुमार थापाको अभिनय रहेको छ ।
भिडियो हेर्नको लागी तलको लिंक खोल्नुहोस :
