लोक दोहोरी गायक दिलकुमार कार्कीको मनमा कालिनाग पञ्चेबाजा गित भिडियो सहित बजारमा सार्वजनिक !
जन न्युज नेपाल खबर डट कम !
नेत्र बहादुर कार्की :
पुस १६ गते सोमबार प्रकाशित :
काठमाडौं /लोक दोहोरी गायक दिलकुमार कार्कीको मनमा कालिनाग पञ्चेबाजा गित भिडियो सहित बजारमा सार्वजनिक ! दोलखा जिल्ला तामाकोशी गाउपालिका वडा न १ भिरकोट हिलेमा जन्मिनु भएका गायक दिलकुमार कार्कीले घर सिन्धुलि,अाशुको खोली,ए अामा नबस्नु पिरमा,म त गरिब,तिम्रो दोष,धनको माया,जस्ता दर्जनौ चर्चित गितहरुमा लय शब्द र स्वर भर्नु भएको दिलकुमारको भर्खरै अर्को पञ्चेबाजा गित मनमा कालिनाग सार्वजानिक गर्नु भएको छ।
यस गितमा दिलकुमार कार्कीको शब्द, विष्णु तामाङको लय तथा दिलकुमार कार्की र सपना गुरुङको सुमधुर आवाज छ भने गणेश शिवाकोटी,राजन,राजेश,रबिना गिरि,साबित्रा र सुधाले अभिनय गरेको उक्त गित हिजो सार्वजानिक गरिएको हो।
ज्योति कुमार शिवाकोटी तथा शारदा प्रसाइको वास्तविक बिवाहको दृष्यलाई छायांकन गरी गीतलाई पूर्णता दिन छायांकन रुकेश बरालले गरेका छन् भने यो भिडियोलाई सम्पादन पनि रुकेश बरालले नै गरेका हुन् । सम्पूर्ण फिल्म्सको ब्यानरमा निर्माण गरिएको उक्त गीतलाई गोरखा चौतारी म्युजिक कम्पनीकोको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको छ।
========================================
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।========================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Jana News Nepal Khabar Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२Reserved
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२