काठमाडौं /पाैष १४,उद्घाटन समारोहमा राष्ट्रिय संगीत कर्मी संघ केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीको प्रमुख अथितमा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय प्रथम उपाध्यक्ष प्रकाश कटुवालको बिशेष अथितिमा राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटका बरिस्ठ उपाध्यक्ष दिनेश तामाङको सभापतित्वमा जेसिका ईन्टरटेन्मेट डान्स सेन्टरको एक बर्ष पार गरेको उपलक्षयमा राष्ट्रिय संगीत कर्मी संघका रसुवा जिल्ला अध्यक्ष तथा नायक श्री दावा फिन्जो तामाङ, मिसेस तामाङ तथा नायिका श्याम माया तामाङ राष्ट्रिय संगीत कर्मी संघ नुवाकोटका महासचिब श्रवण कुमार मिश्र लगाएत केन्द्रिय सदस्यहरु सक्रिय सदस्य सम्म र काठमानडौ जिल्ला अध्यक्ष,दाङ जिल्लाका अध्यक्ष लगायत थुप्रै जिल्लाका अध्यक्षहरुको बाग्लो उपस्थितिमा कार्यक्रम समापन भएको थियो,उक्त कार्यक्रममा रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङले नुवाकोट जिल्ला समुहलाई बधाई तथा सुभ कामना व्यक्त गर्नु भै आफ्नै जिल्ला रसुवामा आउँदो फाल्गुन ११ गत्तेका दिन गोसाइँकुण्ड गाउँ पालिकामा ल्होसार विशेष कार्यक्रम गर्ने जानकारीको मन्तव्य दिनु भएको थियो। उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले पनि नुवाकोट जिल्ला र रसुवा जिल्लाका राष्ट्रिय संगीत कर्मी संघलाई बधाई तथा कार्यक्रमलाई सफलताको सुभ कामना व्यक्त गर्नु भएको थियो।
हाम्रो बारेमा