सूचना-सूचना -सूचना !!!काठमाडौंको जोरपाटीमा बस्ने बालीका हिजो बिहान् ०९ बजे बाट बेपत्ता भै हराएको छिन !!!
जन न्युज नेपाल खबर डट कम काठमाडौं :
नेत्र बहादुर कार्की
प्रकाशित पुष १४ गते !!
संघीय राजधानी काठमाडौंको जोरपाटी स्थित नयाँ बस्ती बस्ने !खोटाङ बिजयखर्क माला ०१ घर भै हाल जोरपाटीको नंया बस्ती सहयोगी टोलमा बस्ने बर्ष १० कि बालीका पुस १३ गते शुक्रबार बिहान् ०९ बजे बाट मेनुका कार्की नाम गरेको बालिका काठमाडौंको जोरपाटी नयाँ बस्ती सहयोगी टोलबाट हराएको हुँदा खोजिकार्यमा सहयोग गरिदिनु हुन सबैलाई अनुरोध गर्दछौं । राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीले जन न्युज नेपाल खबर डट कम लाई जानकारी गराउनु भएको हो।
हराएको मिति २०७५/०९/१३ गते
सम्पर्क नम्बर ९८५१०४६८६४/९८६०१८२९४८
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२