Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व राजा ज्ञानेन्द्र शाहको क्रेज झन आकाशियो : प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयको भन्दा १० औ गुणा बढी सुभेच्छुकको भिड निर्मल निवासमा तस्विर आफै बोल्छ !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ३ २०७५
  • 7.4K
    SHARES

पूर्व राजा ज्ञानेन्द्र शाहको क्रेज झन आकाशियो : प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयको भन्दा १० औ गुणा बढी सुभेच्छुकको भिड निर्मल निवासमा तस्विर आफै बोल्छ !
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं कार्तिक २ गते शुक्रबार :-
काठमाडौं । बडा दशैको टीकाको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका थाप्न सर्वसाधारण देखि पूर्व मन्त्री, पूर्व प्रशासक उद्यमी ब्यवसायीहरु ठूलो संख्यामा निर्मल निवासमा पुगेका थिए । राजसंस्थाको अन्त्य भए पनि मुलुकमा राजतन्त्रको अस्तित्व र भविष्य छ । भन्दै टीका थाप्न जाने सर्वसाधारणले नारा जुलुस समेत गरेका थिए । मुलुकमा शाहवंशीय राजतन्त्रको इतिहासको अन्त्य भए पनि पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व बडामहारानी कोमल शाहको हातबाट टिका थाप्न यस बर्ष बिगत बर्ष भन्दा सर्वसाधारणको बढी भिड लागेको देखियो ।
लाइनमा बस्नेहरुको आक्रोस एउटै छ, ब्यवस्था बदलिए पनि जनताले सुख समृद्धि पाउन सकेनन् । विकास हुन सकेन र गरीव घट्न सकेन । यस बर्ष पुर्वराजा र पुर्व रानी कोमलको हातबाट टिका थाप्न राजाबादी मात्र नभएर मुलुकका बिभिन्न भागहरुबाट सर्वसाधारण, कलाकार, ब्यवसायी र बिभिन्न क्षेत्रका ब्यक्तिहरुको बाक्लो उपश्थित रहेको देखियो । परिवर्तन पछि मुलुकले समृद्धि र परिवर्तनको अनुभुति गर्न नपाएको पीडा टिका थाप्न आउनेहरुको आक्रोस छ ।
जननायक बिपी कोइरालाका सुपुत्र तथा पुर्व मन्त्री प्रकाश कोइरालले नेपालमा राजसस्था आवश्यक भएको र राष्ट्रियता जोगाउन पनि राजतन्त्र आवश्यक भएको बताए । बिदेशी नागरिकहरुको पनि राजाको हातको टिका लगाउने भिडमा देखिँन्थे । बिश्वमा धेरै मुलुकहरुबाट राजसस्थको अन्त भइसकेको अवस्था छ । नेपालमा पनि राजसस्थाको अन्त भएको छ तर पनि ब्यवस्था बदलिए पछि पनि जनताको चाहना अनुरुपको बिकास समृद्धि नपाएको आक्रोसमा टिका थाप्ने देखि राजाको हातबाट टिका लगाएको अनुभव बटुल्नेहरु पनि भीडमा प्रशस्त देखिन्थे । पछिल्लो दिनमा नेपालको राष्ट्रियता र स्वामिमान कमजोर भएको भन्नेहरु पनि आक्रोस पोखियो । नेपालका राजनीतिक शक्तिहरुले ल्याएको परिवर्तन पछि जनतामा विकास र समृद्धि तथा परिवर्तन जनताका हातमा पुर्याउन सक्नु पर्ने चुनौती थपिएको छ । हेर्नुहोस् तस्विरहरु
 हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।==================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४