Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा दर्जनौ श्रष्ठा सम्मानित दशै तिहार शुभ- कामना आदानप्रदान तथा भब्य सास्कृतिक कार्यक्रम भब्य रूपमा सु-सम्पन्न भएको छ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १४ २०७५
  • 5.7K
    SHARES

रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा दर्जनौ श्रष्ठा सम्मानित दशै तिहार शुभ- कामना आदानप्रदान तथा भब्य सास्कृतिक कार्यक्रम भब्य रूपमा सु-सम्पन्न भएको छ।

जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं असोज १३ गते शनिबार :-

असोज १३,२०७५ काठमाडौं ।
रामेछाप साँस्कृतिक कलाकार समाजले दशै तिहार शुभकामना आदान प्रदान तथा श्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम भब्य रूपमा सु-सम्पन्न गरेको छ ।
रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालको सभापतित्वमा र माननीय सभासद तथा पुर्ब गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठ (कुशल ) प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाइ सम्मान गरिएको थियोे ।
राजधानीको सामाखुसी स्थित स्काई पार्टी प्यालेसमा शनिबार आयोजित कार्यक्रममा समाजले गित संगित क्षेत्रमा योगदान पुर्‍याउने बरिष्ठ गायक गायिका, पत्रकार तथा समाजसेवीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा कलाकारहरु कुमार बस्नेत, बिमा कुमारी दुरा, राजु परियार, बिष्णु खत्री, भोजराज काफ्ले, मनोज गजुरेल, उत्तम सुवेदी, हरि बहादुर काफ्ले तथा पत्रकर नबराज पथिक, उमा के.सी, उद्धब कुमार कार्की नेत्र बहादुर कार्की लगायत दुई दर्जन भन्दा बढी श्रष्टा सर्जक कलाकार एवं पत्रकारहरुलाई सम्मान गरेको हो ।

श्रष्ठाहरुलाई कार्यक्रमका प्रमुख अतिथि एंव रामेछापबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ, कार्यक्रमका अध्यक्ष प्रकाश कटुवालले दोसल्ला र सम्मानपत्र सहित सम्मान गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथिहरुमा नेपाली काङ्ग्रेस जिल्ला सभापति लब श्री न्यौपाने नेपाली काङ्ग्रेस जिल्ला सचीव लेख बहादुर कार्की, पुर्ब सांसदद्धय तारानारायण श्रेष्ठ, लक्ष्मी गुरुङ, नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिसदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नेपाली काङ्ग्रेस रामेछापका प्रबक्ता नारायण बहादुर खड्का राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्की उपाध्यक्ष रमेश दुलाल ( कागे ) लगायतकोे उपस्तिथि रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एंव प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठले समाजले गित संगितका माध्यमबाट समाजका विकृतिलाई निरुत्साहित गर्नका निमित्त चेतना फैलाउने कार्यमा महत्वपूर्ण भुमिका रहेको बताए ।

समाजमा चल्दै आएका सामाजिक, सांस्कृतिक जस्ता विभिन्न पक्षहरुलाई सम्मान गर्दै जोगाइराख्न र ख्यातिप्राप्त व्यक्तिहरुलाई सधै ध्यान केन्द्रीत गर्नमा रामेछाप सांस्कृतिक समाज लागिरहनका लागि शुभकामना दिदै चाहिंएको खण्डमा आफु पनि हातेमालो गर्ने तयार रहेको उल्लेख गरे ।

श्रेष्ठले कलाकार समाजका राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनका लागि नभई नहुने गहना भएको भन्दै प्रशंसा व्यक्त गरे ।

त्यस्तै रामेछापबासीले भोट मार्फत आफुलाई दुई पटक सरकारमा सहभागी गराउन मौका दिएको भन्दै आगामी ४ बर्षभित्र निर्वाचनका बेला गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने अठोट पनि जनाए ।

 हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४