Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय कमिटीको र काठमाडौंमा उपलब्ध प्रदेश कमिटी र जिल्लाका अध्यक्षहरु सहितको बैठक कोटेश्वरमा भाद्र ३ गते सम्पन्न भएको छ। बैठकद्वारा विभिन्न बिषयमा छलफल भएको छ। बैठक भब्य रूपमा सम्पन्न भयो।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ४ २०७५
  • 5.7K
    SHARES

रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय कमिटीको र काठमाडौंमा उपलब्ध प्रदेश कमिटी र जिल्लाका अध्यक्षहरु सहितको बैठक कोटेश्वरमा भाद्र ३ गते सम्पन्न भएको छ। बैठकद्वारा विभिन्न बिषयमा छलफल भएको छ। बैठक भब्य रूपमा सम्पन्न भयो।
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि नेत्र बहादुर कार्की भाद्र ३ गते आइतबार :-
रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय कमिटीको बैठक भाद्र ३ गते केन्द्रीय कार्यालय कोटेश्वरमा बैठक सम्पन्न भयो। केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा पदाधिकारीहरु र सदस्यहरु का साथै काठमाडौं उपत्यकामा बस्ने प्रदेश र जिल्लाका प्रतिनिधिलाई पनि सो बैठकमा समेटिएको थियो।भने बैठकद्वारा विभिन्न कुरामा छलफल भएको छ।
प्रस्तावित बिषयहरु:-
बैंककमा छलफलका बिषयहरु निम्न प्रकार छन।
१,भाद्र २३ गते हुने तिज बिशेष कार्यक्रमको सम्बन्धमा।
२,असोज १९ गते राष्ट्रिय नाचघरमा हुने दशै तिहार बिशेष कार्यक्रमको शुभकामना आदानप्रदानको सम्बन्धमा ।
३,कार्य बिभाजनको सम्बन्धमा।
४, उपत्यका बिशेष लोक दोहोरी र चलचित्र प्रागिक समितिको अधिबेशनको सम्बन्धमा।
५,प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिताको सम्बन्धमा।६,एघार बुदे मागलाई पुरा गराउन अझै दबाब दिने सम्बन्धमा।
७,यी बिबिध बिषयहरुमा छलफल भएको ।
छलफलपछि को निर्णयअनुसार भाद्र २३ गतेको हिन्दु नारीहरुको महान पर्व तिज बिशेष कार्यक्रमलाई भब्य रूपमा सम्पन्न गर्ने गराउने ।
भाद्र २३ गते शनिबार बिहान् ११:०० बजे बाट “Balaji Bankeut ” बालाजुमा दर खाने कार्यक्रम सहितको तिज बिशेष बृहत् सास्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न गर्ने निर्णय गरिएको छ।
अनि असोज १९ गते शुक्रबार राष्ट्रिय नाचघर जमलमा बिजया दशमी तथा दिपावलीको शुभकामना सहित सम्मान कार्यक्रम गर्ने निर्णय गरिएको छ।अल
उपत्यका बिशेष लोक दोहोरी कार्यक्रम र चलचित्र प्रागिक समितिको अधिबेशनको सम्बन्धमा भाद्र महिना भित्र गराउने कुरालाई निर्णय गरिएको छ।
त्यसैगरी जिल्ला समिति र प्रदेश समितिलाई थप क्रियाशील बनाउने । अन्य बाकी जिल्लामा क्रमश अधिबेशनहरु गर्दै जाने निर्णय गरिएको छ।
भने अन्य बिषयमा अर्को बैठकद्वारा निर्णय गराउने गरि बैठक सकिएको छ।
सो कुरा को जानकारी रास्ट्रीय संगीतकर्मी संघका केन्द्रीय प्रबक्ता होमराज सुबेदिले जन न्युज नेपाल खबर डट कम लाई जानकारी गराउनु भएको थियो।
===================================
 हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४